AnonymousUser

Logout

विद्यार्थी अभावले चल्न नसक्ने अवस्थामा पुगेका क्याम्पस : ‘मर्ज’मा लैजाने प्रयासमा त्रिवि

देशभरका ५८४ क्याम्पसमा विद्यार्थी संख्या घटेर १०० भन्दा कममा सीमित छ। स्नातक तहमा विद्यार्थी नपुगेर चलाउनै मुश्किल परेपछि त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरूलाई आपसमा गाभिन आह्वान गरेको छ। 

साउदीको मुख्य प्रशिक्षकमा मान्सिनी नियुक्त

इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। 

चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगलाई सहुलियत

संशोधनले उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ। 

स्टार्ट-अपलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न सरकारले नीति बनाउँदै

उद्योगमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाइरहेको बताएका हुन्।

सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू

अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलकासाथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

युराेपेली देशमा राम्राे राेजगारकाे प्रलाेभन देखाउँदै ठगी गर्ने गरेकाे पाइएकाे छ।

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने

सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो।

‘जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन’

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका हुन्।

के ब्रिक्सको विस्तारले पश्चिमा राष्ट्रलाई चुनौती थपिएको हो?

अमेरिकासँग सम्बन्ध चिसिँदै गएका, इन्धन आपूर्तिमा एकाधिकार राख्ने र भूराजनीतिमा पनि शक्तिआर्जन गर्दै गएका राष्ट्रहरुको ‘ब्रिक्स’मा प्रवेशलाई विज्ञहरु पनि ‘नयाँ कुराको संकेत’ भनिरहेका छन्।

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला

काेराेना महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै उत्तर काेरियाले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको हाे।

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण शुरू गरिएको हो।

भिल्ला रियललाई ४–३ काे गोलअन्तरले हराउँदै बार्सिलोना विजयी

खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो।

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि  नेतृत्व पाउँदैछन्।

म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो। 

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ।

विदेशमा सिकेको सीप र पुँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह 

अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजी नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।

ब्रिटिस गोरखालाई नागरिकताबाट वञ्चित नगराउन माग

अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोरखालीहरूलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोरखालीको चलअचल सम्पत्ति पूर्ण रूपमा पलायन हुने बताए।

‘समिट अपार्टमेन्टले हामीलाई माग्ने बनायो’

अपार्टमेन्टका कारण बस्ती भासिएको साढे ४ महिनापछि आइतबार वातावरणीय प्रभाव मूल्यांकनका लागि आयोजित सार्वजनिक सुनुवाइमा पीडितले जनप्रतिनिधि र निर्माणपक्षलाई पुरानै माग सुनाए, तर आश्वासन मात्र पाए।

यस्तो छ ललितानिवास जग्गा प्रकरणको अभियोगपत्र

ललितानिवास प्रकरणमा सीआईबीले सरकारी किर्ते र संगठित अपराधमा अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालयले सरकरी किर्तेमा मात्र मुद्दा दायर गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।