AnonymousUser

Logout

टीकापुर अस्पतालमा ४ वर्षमा २ हजार महिलाको पाठेघरको शल्यक्रिया

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। 

नाभाल्नीको अन्त्येष्टिमा पुगेका समर्थकले भने– पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ 

फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो।

महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार दिने एन्फाको घोषणा

साउदी अरबबाट शुक्रबार राति फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रोत्साहनस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। 

पश्चिमी वायुको प्रभाव: देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

राष्ट्रियसभा अध्यक्षमा हानथापभित्रको ‘राजनीति’: कांग्रेस–माओवादी दुवैको दाबीले गठबन्धनमा हलचल

गठबन्धनको निरन्तरतामा संशय निम्त्याउने गरी प्रधानमन्त्री दाहालले दिइरहेका राष्ट्रियसभा अध्यक्षको निर्वाचनलक्षित अभिव्यक्तिबाट राजनीति तरंगित बन्न थालेको छ। आखिर किन हानथापकै विषय बन्दैछ यो पद?

२ परियोजनालाई २६ अर्ब ५१ करोड ऋण दिने विश्व बैंकको निर्णय

विश्व बैंकले नेपालका दुई परियोजनाका लागि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।

पर्वतबाट ३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ

विभिन्न जिल्लामा शृंखलाबद्ध रूपमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले पर्वतबाट पक्राउ गरेको छ।

बाँसबारी जग्गा प्रकरणको अनुसन्धानमा तानिए विनोद चौधरी 

बाँसबारीको सरकारी जग्गा हिनामिनामा सीआईबीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा सदस्यहरू वसन्त चौधरी, गंगादेवी चौधरी र महेशकुमार अग्रवाललाई अनुसन्धानको दायरामा तान्दै बयान लिने तयारी गरेको छ। 

२ पुरातात्त्विक सम्पदा ब्रसेल्सस्थित नेपाली राजदूतको जिम्मामा

एघारौँ शताब्दीको ‘शिवधर्मशाश्त्रम्’ गाताचित्र र बाह्रौँ शताब्दीको इटुम्बहाको कलात्मक टुँडाल (सालभन्जिका याक्षी) घरफिर्ता भएका हुन्।

बांग्लादेशको बहुतले भवनमा भीषण आगलागीबाट जोगिएका प्राध्यापकको देखाइ–भोगाइ

‘हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो।’

संघीय संसद्‍बाट पारित भए सम्पत्ति शुद्धीकरणसहित २ विधेयक

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक र प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित भएका छन्।

रास्वपा महाधिवेशनको तयारी सुस्त, संगठन विस्तार गर्न नसक्ने प्रदेश महामन्त्रीहरू धमाधम हटाइँदै

प्रदेश महामन्त्रीहरूमाथि निगरानी बढाएको रास्वपाले तीन प्रदेशका महामन्त्रीको जिम्मेवारी हेरफेर गरिसकेको छ। समय दिन र दायित्व पूरा गर्न नसकेको भन्दै अन्य दुई महामन्त्री जिम्मेवारीबाट ‘ब्याक’ भएका छन्।

नामिबियामाथि नेपालको रोमाञ्चक जित 

त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत शुक्रबारको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

बाँसबारी जग्गासम्बन्धी मुद्दामा निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश

जग्गा प्राप्ति गर्दा भएको मालपोत कार्यालयको निर्णय र केही दिनअघि जग्गाको स्रेस्ता सरकारको नाममा कायम गराउने गरी भएको सूचनासमेतको निर्णयको फाइल झिकाउन सर्वोच्चले आदेश दिएको छ।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विविध विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

महानगरविरुद्ध कवाडी संकलकहरूको विरोध प्रदर्शन (तस्वीरसहित)

आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन्।

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। नेपालले नामिबियालाई पराजित गरेमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहन्छ।

काठमाडाैँ महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ।

मलेसियामा गैरकानूनी अवस्थामा रहेका नेपालीलाई घर फर्किने अवसर

भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० र भिसाको नियम उल्लंघन गरी बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।

अत्यधिक गतिविधिले बिग्रियो दशरथ रंगशालाको मैदान, एन्फाले गुमाउँदैछ अन्तर्राष्ट्रिय प्रतियोगिता

खेलकुद मात्र नभई अन्य कार्यक्रमसमेत हुने दशरथ रंगशाला मैदान लगातार प्रयोगले बिग्रिँदा अन्तर्राष्ट्रिय फुटबल नै नहुने अवस्था आएको छ। जस कारण ‘१२औँ खेलाडी’ भनिने दर्शक मात्र होइन र आम्दानी पनि गुम्दैछ।