AnonymousUser

Logout

आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।

नेपाललाई सूचना प्रविधिको ‘हब’का रूपमा विकास गरिने

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई सूचना प्रविधि हबको प्रस्थान वर्षका रूपमा अगाडि बढाइने बताए।

आगामी आर्थिक वर्षको बजेट: ५ उद्देश्य, ५ प्राथमिकता र ५ रणनीति

सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ।

सञ्चालकको सम्पत्ति धितो राखेर समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गरिने

सहकारी सञ्चालकको सम्पत्ति धितो राखेर समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने अर्थमन्त्री पुनले बताए।

बजेट : भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना सञ्चालन गरिने

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ।

बजेट : कृषिमा लगानी दशक घोषणा

सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ।

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ। 

चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने

मंगलबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ।

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। 

संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुति शुरू गरेका छन्।

मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको छ।

टिपरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ । 

सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिको चारबुँदे कार्यादेश तय

संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेशमा सहमति गरेको हो। 

दलहरूबीच सहमति, सदनको गतिरोध अन्त्य हुने

बानेश्वरस्थित संसद् भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्‍मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो।

बजेट भाषणको समय ३ बजेका लागि सर्‍यो

बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको संसद् सचिवालयले जनाएको छ।

पानीको समस्या सुनाउन २५ दिन हिँडेर मधेशदेखि काठमाडौँसम्म

चापाकलमा पानी आउन छाडेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सालगायत जिल्लाका केही स्थानीय पानी माग्न काठमाडौँसम्म पैदलै आएका छन्। स्थानीय र प्रदेश सरकारले गुनासो नसुनेको उनीहरू बताउँछन्।

सडक भासिँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्ड अवरुद्ध

सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। 

भरतपुरमा जब मध्यरातमा मतपत्र च्यातियो

​​​​​​​मतपत्र च्यात्ने बेलासम्म १९ नम्बर वडाको एक हजार ८०० मत गनिएको थियो। त्यतिबेला दाहालभन्दा ज्ञवाली ७३३ मतले अगडि थिए। ज्ञवालीले ४१ हजार ६४१ र दाहालले ४० हजार ९०८ मत ल्याएका थिए।

कालीगण्डकीको कटान रोक्न बेनीमा ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ।