AnonymousUser

Logout

बेरुजु फर्स्योटमा देखिएका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्ने कार्यमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

नेपालको माग जलवायु वित्तमा सहज पहुँच, अनुदानसमेत खर्च नगर्दा क्षमतामै प्रश्न

जलवायु वित्तमा सहज पहुँचको विषय नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लगातार उठाउने गरेको छ तर जलवायुका नाममा आउने अनुदान रकम खर्च गर्न नसकेपछि सरकारको क्षमतामै प्रश्न उठ्न थालेको छ।

मह बेचेरै भोजपुरको नागीमा १ करोड रुपैयाँ भन्दा धेरै भित्रियो

टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरेका छन्। नजिकै प्रशस्त वन क्षेत्र रहेकोले मौरीपालन फस्टाएको छ।

इजरायलका 'वार क्याबिनेट' मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्ट

प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट बेनी गान्ट्जले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करूपमा कपाल काट्ने तालिम सञ्चालन गरेको  हो।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दाहाल आइतबार भारत गएका थिए।

विश्वकप क्रिकेट खेल्न पाउने भए सन्दीप, वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने 

सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो हार, भारतसँग ६ रनले पराजित

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका २ प्रहरीको मृत्यु

फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ।

भारतको प्रधानमन्त्रीमा मोदीसँगै ३० क्याबिनेट मन्त्रीले लिए शपथ     

नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।

बचतकर्ताको ७ करोड हिनामिनाको आरोपमा स्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

निक्षेपको साँवा, ब्याज फिर्ता गर्ने पहल नै नगरी सहकारी संस्था नै बन्द गरी बचतकर्ताको सात करोड ४० लाख रुपैयाँ अपचलन भएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ।

उच्च अदालत पोखराको फैसला : फेवातालको वैभवशाली अस्तित्व गुम्दै जाने खतरा मडारियो

फैसलामा फेवातालको अस्तित्व गुम्ने कहालीलाग्दो अवस्थालाई दृष्टिगत गरी राज्यका निकायलाई जिम्मेवार गराउन सर्वोच्च अदालतले यसअघि पटक–पटक आदेश जारी गरिसकेको पनि स्मरण गराइएको छ।

त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरेको छ।

४ सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा काठमाडौँ महानगरले लगायो ताला 

काठमाडौँ महानगरको शिक्षा विभागले शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरिरहेको पाइएको भन्दै चार वटा सामुदायिक विद्यालयका ६१ वटा सटरमा ताला लगाएको छ।

गाजाबाट ४ इजरायली बन्धकको उद्धार, ३७ हजार प्यालेस्टिनीले गुमाए ज्यान

इजरायलले हमासले बन्दी बनाएका चार जनाको सफलतापूर्वक उद्धार गरिएको जनाएको छ।

कर्णालीको झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार, २ वटा मरे

कर्णाली नदीमाथि बनेको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ११ को जीवितै उद्धार गरिएको छ भने दुई वटा मरेका छन्।