AnonymousUser

Logout

‘क्लिनचिट’ दिन महिला आयोगलाई डेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकको दबाब

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्। 

व्यवसायीलाई धम्क्याएको आरोपमा १ जना पक्राउ

सीआईबीले भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

यू१९ एशिया कपः नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित

नेपाल पुरुष यु१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

मधेश प्रदेशका गृहमन्त्रीलाई भूमिगत रहेका गोइतको धम्की

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताएका छन्।

रामेछापमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उखुको मूल्य निर्धारणप्रति किसान असन्तुष्ट

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

मलेसियामा बाढीका कारण ८० हजारभन्दा बढी विस्थापित

मलेसियाका धेरै राज्यमा भारी वर्षापछि आएको बाढीबाट चार जनाले ज्यान गुमाएका छन् भने ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

सरकारले देखेन चिउरीवासीको घाउ, घर ठड्याउन फेरि कालापहाड

गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा।

मौद्रिक नीति समीक्षा, पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता 

केन्द्रीय बैंकले कुनै नीतिगत व्यवस्थामा हेरफेर गरेको छैन। नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत् राखेको छ।

उपनिर्वाचनको मौन अवधि शुरू, के–के गर्न पाइँदैन?

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।

एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

शनिबार शुरू हुने प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रिँदैछन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।  

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न विधेयक पारित

अस्ट्रेलियाका सांसदले १६ वर्षमुनिका बालबालिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्।

प्रधानमन्त्री ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीन भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचारमा दोषी ठहर भएका विकल र सफललाई ८ वर्ष कैद

विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख बिगो र सोही बराबर जरिबाना निर्धारण गरेको छ।

बूढीगण्डकीसहितका जलविद्युत् परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड बैठकले बूढीगण्डकीसहित जगदुल्ला र चैनपुर सेती जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ।

रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइयो

प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि पोखराबाट काठमाडौँ ल्याएको छ।

कीर्तिपुरमा राजमानको उम्मेदवारीले दलहरूलाई थपिएको चुनौती

यही आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरूभन्दा धेरै चर्चामा रहेको कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजमान महर्जन प्रमुख दलहरूलाई चुनौती बनेर उभिएका छन्।

इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोमा परी २७ जनाको मृत्यु

पश्चिमी इन्डोनेसियामा भारी वर्षापछि आएको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको उद्धारकर्मीहरू बताएका छन्।

रसुवामा विद्युत् सर्ट भई आगो लाग्दा ३ घर जले

कालिका गाउँपालिका–१ ग्राङका एक स्थानीयको घरमा विद्युत् सट भई लागेको आगोले सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेको प्रहरीले जनाएको छ।