AnonymousUser

Logout

२०८३ साल शुरू, शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै नयाँ वर्ष

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन्।

बिसु पर्व मनाउन घर फर्कँदै नेपाली, त्रिनगर नाकामा बढ्यो चहलपहल

सुदूरपश्चिमको मौलिक पर्व बिसु अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू यतिबेला धमाधम घर फर्किन थालेका छन्।

प्रधानमन्त्रीसँग बागमतीका सांसदले उठाए फोहोर व्यवस्थापनदेखि फ्लाइओभरसम्मका विषय

प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग चालु आर्थिक वर्षका योजना, दीर्घकालीन पूर्वाधार र सामाजिक क्षेत्रका विविध विषयमा केन्द्रित रहेर छलफल गरेका छन्।

छात्रवृत्ति विवरण सार्वजनिक नगर्ने विद्यालयलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने र विवरण सार्वजनिक नगर्ने विद्यालयहरूलाई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ।

इरानलाई सैन्य सहायता दिए कर लगाउने ट्रम्पको धम्कीपछि चीनको यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता दिएमा चिनियाँ सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएपछि बेइजिङले उक्त आरोपलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भन्दै खण्डन गरेको छ।

नफेरिएको मिनी–संसद्, समितिहरूमा जताततै स्वार्थ बाझिने व्यवसायी

मिनी–संसद् भनिने प्रतिनिधिसभाका विषयगत समितिहरूमा दलहरूले पठाएका स्वार्थ बाझिने व्यवसायी सांसदको पंक्ति हेर्दा लाग्छ– सुशासन नयाँ–पुराना कसैको सरोकार नै पो होइन कि!

घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति: पहिलो त्रैमासमा न्यून, तेस्रो तथा चौथोमा उच्च

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी विस्तृत त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै क्षेत्रगत गतिविधि र राजस्वको पछिल्लो अवस्था सार्वजनिक गरेको छ।

नेप्से परिसूचक सामान्य अंकले घट्यो

सोमबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ भने आठ अर्ब ६६ करोडभन्दा माथिको शेयर कारोबार भएको छ।

विद्युत् प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय

जलविद्युत् आयोजनाले सम्झौतामा उल्लेख गरेअनुसारको विद्युत् प्राधिकरणलाई दिन नसकेमा, सो बापत तिर्नुपर्ने आर्थिक जरिबानालाई नै हाइड्रोलोजी पेनाल्टी भनिन्छ।

घट्यो सुनचाँदीको मूल्य

आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ।

वार्ता असफलपछि इरानमा 'अमेरिकी गुप्तचरहरू' पक्राउ

इरानी अधिकारीहरूले शत्रु देशहरूसँग सहकार्य र सरकार विरोधी गतिविधिको आरोपमा धेरै जनालाई पक्रेर मुद्दा दायर गरिएको र सम्पत्ति जफत गरिएको बताएका छन्।

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ।

अमेरिका–इरानलाई पुनः संवादको पहल गर्न विश्वसमुदायको आग्रह

इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता बिनानिष्कर्ष टुंगिएपछि विश्वसमुदायले द्वन्द्व अन्त्यका लागि पुनः संवादको पहल गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

घोडेपानी जोड्ने सडक मर्मत गर्न समुदायको श्रमदान

म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्डमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न स्थानीय बासिन्दाले श्रमदान अभियान शुरू गरेका छन्।

अम्पायरलक्षित टिप्पणी गरेपछि क्रिकेटर करण केसीलाई क्यानको कारबाही

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरप्रति टिप्पणी गरेको भन्दै क्यानले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र म्याच शुल्कमा शतप्रतिशत जरिबाना गरेको छ।

जाजरकोटमा ग्यास लिक भई आगलागी, ३ घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइयो

जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएका एकै परिवारका तीन जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ।

लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमा ५०० भन्दा बढी पक्राउ

बेलायतको लन्डनमा प्रतिबन्धित समूहको समर्थनमा आयोजित प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी १८ देखि ८७ वर्ष उमेर समूहका ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

इँट्टाभट्टाको पर्खालले च्यापिएर मजदुरको मृत्यु, एक गम्भीर घाइते

दाङको तुलसीपुरस्थित एक इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।

भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र संगीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको आइतबार मुम्बईमा निधन भएको छ।