AnonymousUser

Logout

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्।

दूध अभावले बन्द भयो ‘चितवन मिल्क’

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले दूध किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए पनि दूध पाउन नसकिएको प्रबन्धक दुर्गा पराजुलीको भनाइ छ।

पाकिस्तानको पन्जाबमा आँधीबाट १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

पाकिस्तान सरकारले नागरिकलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

तीनकुने घटनामा रवीन्द्र, धवलशमशेर, दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दायर

तीनकुने घटनामा रवीन्द्र मिश्र, धवलशमशेर जबरा, दुर्गा प्रसाईं लगायतविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अभियोगपत्र दायर भएको छ।

कानून बनाउन आलटाल, राज्यकोषबाट सुविधा बाँड्नचाहिँ हानथाप

राज्यकोषबाट पूर्वउच्चपदस्थहरूले पाइरहेको सुविधालाई गैरकानूनी ठहर गर्दै कानून बनाएर मात्र सुविधा दिन सर्वोच्चले परमादेश दिएको १४ वर्ष बित्यो। सरकार कानून बनाउन होइन, तजबिजमा सुविधा बाँड्न तल्लीन छ। 

इलाममा विषाक्त च्याउ खाएका ३ जनाको मृत्यु

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएका तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो तथा अर्का बिरामीमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको जनाएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचकमा ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ।

यसपालि विपद्‍बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहतको व्यवस्था मिलाउनुपर्ने अवस्था आउन सक्ने आकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसी बताउँछन्।

रुस र युक्रेनले गरे ३०७ जना कैदी आदनप्रदान 

युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्ने जनाएको छ।

अन्तिम चरणमा ग्वार्को ओभरपास [तस्वीरहरू]

अहिले ओभरपासमा पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ। मौसमले साथ दिए जेठ मसान्तभित्र ओभरपास सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

भोजपुरमा मकैबालीमा फौजी किराको प्रकोप

भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ।

२४ वर्षदेखि न्यायको पर्खाइमा शुक्लाफाँटा आरक्षका विस्थापित 

शुक्लाफाँटा वन्यजन्तुआरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएका ६०० परिवार अझै पुनर्स्थापनाको पर्खाइमा छन्। उनीहरू २०६४ सालयता शिविरमा बसोबास गर्दै आएका छन्।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मादी नदीमा जिप खस्दा ३ जनाको मृत्यु 

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ।

यूएईमा अत्यधिक गर्मी, तापक्रम ५१.६ डिग्री सेल्सियस पुग्यो

यूएईमा शनिबार ५१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो मरुभूमि राष्ट्र विश्वको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक हो भने जलवायु परिवर्तनका लागि संवेदनशील मानिन्छ।

ललितपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

ललितपुरमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, नियन्त्रणमा लिन हवाई फायर

डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका दुई समूहबीच झडप भएको छ।

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी

चालु आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब थप वृद्धि भई कुल ऋण दायित्व २६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

अब ड्रोन सेनाः प्रविधिले बदल्दैछ युद्धको परिभाषा, संसारलाई नयाँ चुनौती

ड्रोन प्रविधिले युद्धको परिभाषा र परम्परागत नियम नै फेरिदिएको छ। सैनिकहरू युद्धभूमिमा उत्रनुअगावै प्रहार गर्न सक्षम ‘नयाँ सेना’ अर्थात् ड्रोन सेना संसारका लागि नयाँ चुनौती बन्दै छ।