बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा कमब्याक गर्दै ४ गोल गरेको थियो।
जेठ १५ कै दिन नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो। यो दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
रौतहटको राजपुर बमकाण्डमा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कांग्रेस नेता आलमलाई सफाइ दिने फैसलामा उच्च अदालतले ‘बम विस्फोटकै पुष्टि नभएको’ जिकिर गरेको छ। के थियो घटना?
विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा रौतहट जिल्ला अदालतले आलमलगायतलाई जन्मकैदको फैसला गरेको थियो।
गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै आफू पदबाट राजीनामा नदिने कुरा दोहोर्याएका छन्।
आजै नेपाल आएका पिटर्सले शीतलनिवासमा राष्ट्रपति पाैडेललाई भेटेर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
भिजिट भिसाका विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि आजका लागि तय भएको बैठक स्थगन भएको हो।
बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३.०६ को विन्दुमा कायम भएको हो।
बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले सो आकलन गरेको हो।
राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
स्पेसएक्सका अनुसार, यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो।
विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
बुधबार बिहान ११:५६ बजे फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
मौसमविद् डेभिड ढकालका अनुसार जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बांग्लादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आगलागीमा परी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको छ।
सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।
बुधबार बिहान साढे दुई बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्।