AnonymousUser

Logout

बजेट २०८२/८३ : कस्ता–कस्ता कार्यक्रम समेटिए?

राजस्व संकलन लक्ष्य भेट्न मुस्किल परिरहेका बेला र वैदेशिक अनुदानमा समेत कमी आइरहेको अवस्थामा ऋणमा भर पर्दै सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेको छ।

छोरी बेचेको अभियोगमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास

दक्षिण अफ्रिकाको अदालतले बिहीबार एक महिलालाई आफ्नी ६ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ।

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण, ७३ करोड बजेट विनियोजन

नवप्रवर्तनमा आधारित स्टार्टअप प्रवर्द्धन गरिने र जेन–जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेसन सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ।

बजेटमार्फत करमा के–के भयो फेरबदल?

नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाउने भएका छन्।

सीटीईभीटीमा अनुत्तीर्णलाई उत्तीर्णको प्रमाणपत्र बनाइदिने धन्दा

परीक्षामा पटकपटक असफल भएका विद्यार्थीलाई सीटीईभीटीका उच्च तहका कर्मचारीकै मिलेमतोमा उत्तीर्णको प्रमाणपत्र बनाइए पनि कसैलाई कारबाही गरिएको छैन। कसरी बनाइयो प्रमाणपत्र?

विद्युतीय सवारीसाधनको कर यथावत्

सरकारले विद्युतीय सवारीसाधन (ईभी)को आयातमा लाग्दै आएको करको दरलाई आगामी आर्थिक वर्षका लागि पनि यथावत् राखेको छ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड बजेट

बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने उल्लेख छ। 

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार

अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्।

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको आय र व्ययको अनुमान(बजेट) संसद्मा प्रस्तुत गरेको छ।

स्वास्थ्य क्षेत्रमा बढ्यो बजेट, बीमाको बाँकी रकम १ वर्षभित्र भुक्तानी गरिने

बीमाको हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।

बजेट : प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब विनियोजन

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत पाँच खर्ब ८२ अर्ब ८३ रुपैयाँ पठाउने भएको छ। 

चालु आर्थिक वर्षको आय–व्यय अनुमान दोस्रो पटक संशोधन

चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रो पटक संशोधन गरेको छ।

रासायनिक मल किन्न २८ अर्ब बजेट विनियोजन

सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ।

बजेट : उद्योगदेखि हाउजिङसम्मका लागि हदबन्दीभन्दा बढी जग्गा किन्ने व्यवस्था मिलाइने

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्।

सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्यो, प्रतिफल घट्दो

अर्थमन्त्री पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८२ अनुसार, सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश पनि एक वर्षमा झन्डै पाँच अर्ब रुपैयाँले घटेको छ।

मन्त्रिपरिषद्ले अनुमोदन गर्‍यो बजेट

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ।

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको बताएका छन्।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा पोथस नियुक्त

स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग२ का लागि क्यानले दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ। 

अमेरिकाले गर्‍यो बर्डफ्लुको खोपका लागि मोडर्नासँगको सम्झौता रद्द

बाइडेन प्रशासनले बर्डफ्लुको खोप विकास र महामारी इन्फ्लुएन्जाका पाँच थप उपप्रकारको क्लिनिकल अध्ययन विस्तार गर्न मोडर्नासँग सम्झौता गरेको थियो।

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ।