AnonymousUser

Logout

नारायणगढ–मुग्लिन सडकका तीन उच्च जोखिमयुक्त ठाउँमा पहिरो नियन्त्रण गरिँदै

नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सिखोला, कालिखोला र तुइन खोलामा अत्याधुनिक ‘रक नेटिङ’ र ‘बायोइन्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथाम गरिने भएको छ।

विपद्जन्य घटनामा एकै दिन ३ को मृत्यु, ७७ लाखको आर्थिक नोक्सानी

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका १८ वटा विपद्जन्य घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम मंगलबार सर्वसम्मतिले अनुमोदन गरेको छ।

ट्रम्पको चेतावनीपछि व्यापार सम्झौता टुंग्याउन ईयूलाई दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क लगाउने चेतावनीपछि करिब एक वर्षदेखि अड्किएको व्यापार सम्झौतालाई अन्तिम रूप दिन ईयूका प्रतिनिधि र सदस्य राष्ट्रहरू निर्णायक छलफलमा जुटेका छन्।

नेप्से परिसूचक ६.५१ अंकले घट्यो, ३ अर्बमाथिको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ मा सीमित भएको छ भने ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएको छ।

सुदूरपश्चिम र लुम्बिनीका तराई भूभागमा तातो दिन हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

३६ गैरआवासीय नेपाली चिकित्सकहरूको लाइसेन्स खारेजीको निर्णय काउन्सिलद्वारा स्थगन

नेपाल मेडिकल काउन्सिलले ३६ जना गैरआवासीय नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ।

सुकुमवासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन सांसदहरूको माग

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

क्यानडामा पहिलो हान्ताभाइरस संक्रमण पुष्टि

क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सीले 'हान्ताभाइरस'को पहिलो संक्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै कृषि, रोजगारी, चुरे संरक्षण र डिजिटल हिंसाजस्ता जनसरोकारका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

सोमबार नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २,७३०.९१ मा सीमित हुँदा साढे २ अर्ब रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

आईसीसी विश्वकप लिग–२: स्कटल्यान्डलाई हराउँदै पाँचौँ स्थानमा उक्लियो नेपाल

आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्न सर्वोच्चको आदेश

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानूनी प्रक्रिया पुर्‍याएर आएका रिट निवेदनहरू नरोकी दर्ता गर्न आदेश दिएकी छन्।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज स्कटल्यान्डसँग खेल्दै

नेपाल २६ खेलमा ९ जित, १५ हार र २ खेलमा नतिजाविहीन हुँदै २० अंकसहित सातौँ स्थानमा छ।

यी प्रदेशमा आज वर्षाको सम्भावना

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम १४ प्रतिशत मात्रै रहेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

इरानले सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँगको सम्बन्ध र रणनीतिक सहकार्य हेर्ने विशेष प्रतिनिधि नियुक्त गरेको छ।

कावासोतीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुरको खरकट्टा जंगल क्षेत्रमा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

पटक–पटक म्याद थप्दा पनि ७ वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान उपमहानगर–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल सम्झौता भएको सात वर्ष बित्दासमेत अलपत्र रहँदा स्थानीय बासिन्दा र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

कार्बन व्यापारको लाभ हासिल नभएकामा महालेखाले उठायो प्रश्न

पर्यावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले सार्थक प्रयास गरे पनि आवश्यक संयन्त्र र प्राविधिक तयारीको अभावमा कार्बन व्यापारबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।