AnonymousUser

Logout

पाँचथरमा बेलिब्रिज भाँचिँदा ६ कामदार घाइते, ४ को अवस्था गम्भीर

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज शनिबार साँझ हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो।

पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न सम्पादकहरूको माग

अदालतबाट ‘समाचार प्रकाशन नगर्न, नगराउन’ भनी आएको आदेशले प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हकको समेत उल्लंघन गरेको उनीहरूको भनाइ छ।

नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ।

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ग्वार्को फ्लाई ओभरमा यातायात सञ्चालनको तयारी

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए।

किन कठिन छ नेपालमा मौसम पूर्वानुमान?

नेपालको उच्च पहाडी तथा हिमाली भू–भागहरूबाट नियमित र पर्याप्त मात्रामा तथ्यांक संकलन गर्न नसक्दा मौसम पूर्वानुमान थप जटिल बनेको वरिष्ठ मौसमविद् शान्ति कँडेलको भनाइ छ।

‘म एकछिनको घटना होइन चटक्कै बिर्सन!’

रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई?

बागलुङ जिप दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो, घाइतेको उपचार हुँदै

दुर्घटनामा गम्भीर घाइते ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

इजरायलमाथि इरानको हमला, ४० जना घाइते

​​​​​​​इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले इजरायलमाथि बदला स्वरूप ‘गम्भीर प्रहार’ गर्ने चेतावनी दिएका थिए।

टाटा परिवारले जन्माएको ‘एअर इन्डिया’: हवाई सेवाका आरोह–अवरोह

‘एअरमेल सर्भिस’ पछि टाटा एअरलाइन्स हुँदै एअर इन्डिया बन्दासम्म यसले अनेकौँ उतारचढाव बेहोर्‍यो, जसमा नेपालसँग जोडिएको एउटा घटना यसको इतिहासमा अविस्मरणीय छ।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।

बैंकिङ क्षेत्रको सुधारका लागि सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।

यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बागलुङ जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो, २ जनाको अवस्था गम्भीर

घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन्।

अहमदाबाद विमान दुर्घटना: ब्ल्याक बक्स भेटियो, डीएनए परीक्षणपछि मात्रै मृतकको संख्या घोषणा गरिने

एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य, यात्रुका साथै २४ जना गैरयात्रीको पनि मृत्यु भएको छ। डीएनए परीक्षणपछि मात्रै मृतकको औपचारिक संख्या घोषणा गरिने प्रशासनले जनाएको छ।

माधव नेपालको सांसद पद निलम्बनबारे सभामुखले सदनलाई गराए जानकारी

सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद निलम्बन भएको बारेमा सदनलाई जानकारी गराएका छन्।

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

अन्य देशका संसद्‍मा एआईको चर्चा, नेपालका सांसदलाई छैन चासो

विभिन्न देशले एआईसम्बन्धी कानून बनाइसकेका छन्। न्युजिल्यान्ड, ब्राजिल, सिंगापुरलगायत देशका संसद्‍मा यसबारे छलफल भएको छ। दैनिक जीवनलाई प्रभावित गरिरहेको एआईबारे नेपालको संसद्‍मा भने छलफल नै हुँदैन।