जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राख्दै लगातार पाँचौँ जित हासिल गरेको छ।
दुर्घटनापछि स्कुटरमा सवार दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बाढीले तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा पर्दा त्यहाँ आश्रय लिइरहेका लगभग तीन हजार परिवारसमेत विस्थापित भएका छन्।
मन्थली नगरपालिका–९, पुरानागाउँमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
विभागका स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका कारण आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको संख्या दैनिक ३० को हाराहारीमा पुगेको छ।
शनिबारको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एशिया कपमा स्थान सुरक्षित गरेको छ।
लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
डिसेम्बरमा अन्तिम पटक कोटा वृद्धि गरेपछि ओपेक प्लसले सन् २०२६ को पहिलो त्रैमासमा उत्पादन समायोजन नगर्ने निर्णय गरेको छ।
लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग। बीचबीचमा भेटिने अनुपम झरना र हिमशृंखलाले पर्यटकलाई आकर्षित गर्छन्।
वीरगन्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने २ लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।
निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।
अपराजित रहेको सुदूरपश्चिम तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।
गण्डकी र कर्णालीको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट हुँदा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
एनपीएलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले कर्णालीलाई तीन विकेटले पराजित गर्यो।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली काठमाडौँ उपत्यकाका तारे होटलबाट शुरू गरी विमान कम्पनी, ट्राभल्स एजेन्सी, मनी एक्सचेन्जर हुँदै अन्य सार्वजनिक तथा निजी सेवामा क्रमशः लागू गरिने अध्यागमन विभागले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नयाँ मतदाता बढेकाले म्यादी प्रहरीको संख्या बढ्न सक्ने बताएका छन्।
अनुसन्धान र अभियोजन दुवै अधिकार भएको अख्तियारले अधिकार दुरुपयोग गर्दा वास्तविक दोषीले उन्मुक्ति मात्र पाइरहेका छैनन्, कतिपय निर्दोषले ज्यानसमेत फालिरहेका छन्। तर किन दोहोरिइरहन्छ उही कमजोरी?
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए।
हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीमा मृतकको संख्या शुक्रबार ९४ पुगेको छ। यसअघि सन् १९४८ हङकङमा भएको आगलागीमा १३५ जनाको मृत्यु भएको थियो।