AnonymousUser

Logout

नारायणगढ–बुटवल सडकमा भौतिक प्रगति ७६ प्रतिशत

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।

भेनेजुएलाका गतिविधि निगरानी गर्न अमेरिकाले ट्रिनिडाड एन्ड टोबेगोमा राख्यो राडार

हालका महिनामा वाशिंटनले भेनेजुएलाको तट नजिकै रहेको ट्रिनिडाड एन्ड टोबेगोसँग सैन्य सहकार्य तीव्र बनाउँदै लगेको छ। काराकासले यसलाई आक्रामक संकेत भन्दै कडा आपत्ति जनाएको छ।

निर्माणाधीन कोट अस्पताल अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका कोटवासीहरूले निर्माण कार्य अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन्।

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

डीएमसीले हालैको चक्रवातबाट निम्तिएको मौसमी विपद्का कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको जनाएको छ।

गोपनीयता खोल्ने सैनिक अधिकृतहरूविरुद्ध १० करोडको क्षतिपूर्ति मुद्दा, ४ महिनासम्म भएन सुनुवाइ

सैनिक अदालतले आफ्नै सदस्य जोडिएको ‘अनैतिक यौनसम्बन्ध’को मुद्दामा गैरसैनिक महिलाको पहिचान छताछुल्ल पारिदिएपछि उनले सैनिक अधिकृतहरूविरुद्ध दायर गरेको १० करोड क्षतिपूर्ति भराउने मुद्दा चार महिनासम्म सुनुवाइमा चढेको छैन।

पोखरालाई १३ रनले पराजित गर्दै काठमाडौँ‍ प्लेअफमा

पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ।

निरन्तर घट्दै अलैँचीको मूल्य

मंसिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ।

मलामी गएका युवक महाकालीमा बेपत्ता

महाकाली नदीको घाटमा मलामी गएका एक युवक चिता बनाउने क्रममा चिप्लेर नदीमा बेपत्ता भएका छन्।

भेडाबाख्रा लिएर बेँसी झरे चुमनुब्रीका गोठाला

चुमनुब्री गाउँपालिका–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेडापालन हुने गाउँ हो। यहाँ प्रोत्साहन कार्यक्रम लागू गरिएको छ।

महिला टी२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ।

शान्ति प्रस्तावमा रुस सकारात्मक रहेको ट्रम्पको दाबी

बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए।

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि धनगढीमाई-३ कुर्वा गाउँको मुसहर परिवारमाथि बज्रपात परेको छ।

हिउँदको मौसमः वर्षा कम, अधिकतम र न्यूनतम तापक्रम बढी हुने

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दोलखा र जुम्लाको तापक्रम माइनसमा

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।

एनपीएल: लुम्बिनीको तेस्रो जित

यो जितसँगै छ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ।

वैदेशिक रोजगारीका नाममा करोडाैँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

उनले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भनेकामा आफ्नो मन्तव्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए।

प्रवासी नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले देखेको सजिलो–अप्ठ्यारो

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले १३ वर्ष र ११ वर्षअघि नै पटक–पटक टोली बनाएर अध्ययन गरेको थियो। आयोगले त्यसबेलै देखेका कठिनाई सम्बोधन गर्न अहिलेसम्म केही गरिएको छैन।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २,६३१.१७ को बिन्दुमा कायम भएको हो।