AnonymousUser

Logout

बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक

दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।

कांग्रेसभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको र निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरेका छन्।

कोइराला पक्षको चियापानमा नेताहरूले भने- कांग्रेसभित्र राजा जन्मिए

नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।

कोइराला पक्षको चियापानमा नेताहरूले भने- कांग्रेसभित्र राजा जन्मिए

नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।

‘जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण आवश्यक छ’

वनमन्त्री प्रदीप यादवले नेपालजस्ता विकासोन्मुख देशका लागि जलवायु परिवर्तनसँग जुध्न कार्बन उत्सर्जन न्यूनीकरण महत्त्वपूर्ण रहेको बताएका छन्।

डेंगी संक्रमित २८ हजार नाघे, ३८ जनाको मृत्यु

नेपालमा साउनदेखि हालसम्म २८ हजार १०९ जनामा डेंगी देखिएको छ भने ३८ जनाको मृत्यु भएको छ।

इयान आँधीका कारण फ्लोरिडाका २४ लाख घरमा विद्युत् आपूर्ति ठप्प, लुटपाट रोक्न कर्फ्यू जारी

२४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी अहिलेसम्मकै ठूलो भएको फ्लोरिडामा गभर्नर रोन डिसान्टिसले बताएका छन्।

अविवाहित महिलालाई पनि २४ हप्तासम्म गर्भपतनको अधिकार छ : भारतीय सर्वोच्च अदालत

भारतीय सर्वोच्च अदालतले अविवाहित महिलालाई २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने अधिकार रहेको बताएको छ।

आङ सान सुची र उनका पूर्वसल्लाहकार टर्नेललाई ३ वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले सुचीलाई हालसम्म २३ वर्ष जेल सजाय सुनाएको छ। उनीविरुद्धका सबै आरोप प्रमाणित भए २०० वर्षसम्मको जेल सजाय हुनसक्छ।

कोइराला पक्षको चियापानमा नेताहरूले भने- कांग्रेसभित्र राजा जन्मिए

नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।

तीन वर्षदेखि थन्किएका बिजुली बस गुड्न थाले

दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।

चाडपर्वलक्षित अनुगमनमा १ हजार ४६८ ट्राफिक प्रहरी खटाइँदै

ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाएको छ।

त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन नपाइने

हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।

भाइरल कागजातले उठाएको प्रश्न– के विभागको अभिलेखीकरण कमजोर हो?

टुकुचासँग सम्बन्धित आधिकारिक कागजात पुरातत्त्व विभागसँग छैन। सामाजिक सञ्जालमा भाइरल बनेको कागजातलाई विभागले आधार मानेर अध्ययनका लागि पठाएको छ।

विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला

सोमबारदेखी हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको छ।

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अमेरिकी ग्लोबल पब्लिक अफेयर्स मामिलामन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन्। नेपालमा रहँदा उनले विभिन्न कार्यक्रममा भाग लिनेछिन्।

गुणस्तरीय कानून निर्माणमा कमजोरी भएको सभामुख सापकोटाले गरे स्वीकार

सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानून निर्माणमा रचनात्मक र सिर्जनात्मक क्षमताको परख गर्ने वातावरण नबनेको बताएका छन्।

इरानको प्रदर्शन हिंसात्मक बन्दै, ७६ प्रदर्शनकारीको ज्यान गयो

इरानमा जारी सरकारविरोधी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी मिडियाले भने सुरक्षाकर्मीसहित ४१ जनाको मृत्यु भएको दाबी गरेको छ।

अवस्था ठीक नभएका ३१ गाडी प्रहरीको नियन्त्रणमा

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने ३१ वटालाई नियन्त्रणमा  लिएको छ।

राजकुमार सलमान बने साउदी अरबका प्रधानमन्त्री

साउदी अरबका राजा सलमानले जेठा छोरा राजकुमार मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यसघि उनी साउदीका रक्षामन्त्री थिए।