AnonymousUser

Logout

सही मान्छे चुन्ने बेला आएको छ : निश्चल बस्नेत

अभिनेता निश्चल बस्नेतले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिक काम गरेर जीवनयापन गर्न सक्षम रहेको बताएका छन्।

प्रधानमन्त्रीद्वारा जसपाका ४ मन्त्री बर्खास्त

देउवाले मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।

भीम रावलले भने : टिकट नदिन षड्यन्त्र गरियो

एमाले नेता भीम रावलले आफूलाई रोक्न षड्यन्त्र गरिएको आरोप लगाएका छन्। उनले पार्टीमै बसेर संघर्ष गर्ने स्पष्ट पारेका छन्।

सशस्त्रभित्रको बेथिति बाहिर ल्याउँदा जेल परेका साहुले पाए सफाइ

सशस्त्र प्रहरीभित्रको अनियमितता सार्वजनिक गर्दा जेल परेका प्रहरी नरेशसिंह साहुले सफाइ पाएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव र सी चिनफिङको शक्ति

सीपीसी राष्ट्रपति सीको शक्ति बिस्तार गर्न चाहन्छ। ६९ वर्षीय सीलाई जीवनभर शक्तिमा रहने बाटो खोलिदिने सम्भावनासमेत उत्तिकै छ।

युक्रेनमा अत्याधुनिक हतियार पठाउने नेटोमा आवद्ध देशहरूको घोषणा

युक्रेनलाई हतियार सहयोग गरे युद्धमा सहभागी भएको मान्ने भन्दै हतियार नपठाउन पश्चिमा मुलुकहरूलाई रुसले चेतावनी दिँदै आएको छ।

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

जी सेभेन राष्ट्रले युक्रेनलाई आवश्यक पर्दासम्म आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानूनी सहायता गर्ने प्रतिबद्धता जनाएका छन्।

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो

सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्था छैन।

आङ सान सुचीलाई २६ वर्षको जेल सजाय By उकालो 12 October 2022

भ्रष्टाचार,गोप्य सूचना चुहावट र देशद्रोहको आरोपमा सेनाले सुचीविरुद्ध दर्जनौँ मुद्दा चलाइरहेको छ। सेनाले नियन्त्रणमा लिएदेखि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन।

प्रत्यक्ष निर्वाचनतर्फ उपेक्षामा महिला, सत्ता र प्रतिपक्षी गठबन्धनबाट २५ उम्मेदवार

प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी कानून नहुँदा दलहरूले उनीहरूलाई उपेक्षा गरेको देखिएको छ।

भेनेजुएलामा पहिरोमा पुरिएर ३६ जनाको मृत्यु, ५६ बेपत्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

मध्य अमेरिकामा आँधीको वित‌ण्डा, २८ जनाको मृत्यु

मंगलबारदेखि दक्षिणी क्षेत्रतर्फ प्रवेश गर्ने भनिएको आँधीले बाढी र भूक्षय गराउनसक्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रको अनुमान छ।

जसले फरक मत राखे, तिनले टिकट गुमाए

एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।

इन्डोनेसियामा फुटबल मैदानमा हिंसा, एक सय २७ को मृत्यु

इन्डोनेसियामा फुटबल मैदानमा हिंसा हुँदा एक सय २७ जनाको मृत्यु भएको छ। हार्ने पक्षका समर्थकहरू आक्रमणमा उत्रिँदा घटना भएको हो।

समानुपातिक प्रणालीतर्फको बन्द सूचीमाथि १२ दलको संशोधन आज

राजनीतिक दलले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा स‌ंशोधन बुझाएका छन्। आयोगले दलहरूलाई असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेश गर्न भनेको थियो।

स्रोतमै फोहोर वर्गीकरण : भएन कार्यान्वयन

काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

इन्डोनेसियाको कन्जुरुहान रंगशालामा भागदौड मच्चिँदा १७४ जनाकाे मृत्यु

राष्ट्रपति जोको विडोडोले घटनाको अनुसन्धान नसकिँदासम्म इन्डोनेसियामा प्रमुख लिगका कुनै पनि प्रतिस्पर्धा नगराउन निर्देशन दिएका छन्।

कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचान गर्दै काठमाडौँ महानगर

फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

हवाई अडिट गर्न इयुको प्राविधिक टोली नेपाल आउँदै

नेपालको हवाई सुरक्षाको पुनरावलोकन गर्न युरोपियन युनियनको टोली नेपाल आउने भएको छ। युरोपेली आयोगले सन् २०१३ मा नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो।

अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

विस्फोटमा मारिनेहरू अल्पसंख्यक हजारा समदुायका रहेको छन्। यसअघि पनि हजारा समुदायका मानिसहरूलक्षित आक्रमण हुने गरेका थिए।