AnonymousUser

Logout

कांग्रेस–एमाले दुवैले प्रतिपक्षी बेन्च दाबी गरेपछि १८ दिनलाई सर्‍यो संसद् बैठक

विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

पीएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्‍याएर इतिहास रचेका थिए।

ग्रिसमा रेल दुर्घटना : २९ जनाको मृत्यु, ८५ घाइते

ग्रिसको उत्तरी क्षेत्रमा मंगलबार राति यात्रुवाहक र कार्गो रेल आपसमा ठोक्किएका हुन्। रेलमा ३५० जना सवार थिए।

विदेश गएर सीप सिके, स्वदेश फर्किएर कफीखेती 

आठ वर्ष दक्षिण कोरियामा कफी प्रशोधन उद्योगमा काम गरेका पाल्पा रामपुर नगरपालिका–५ का प्रेमबहादुर सिंहले गाउँ फर्किएर कफीखेती गरिरहेका छन्। उनले कफी प्रशोधन उद्योग पनि स्थापना गरेका छन्।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू, क–कसलाई लाग्छ?

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

पहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

यस वर्षको हिउँदमा अधिक खडेरी, विपद्का घटनाबाट सचेत रहन आग्रह

आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।

७ महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।

निलम्बित कांग्रेस सांसद गुरुङसहित ११ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।

सांसदहरू बैठक छोडेर बाहिरिएको देख्दा 'प्रेसर' बढ्यो : उपसभामुख राना

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।

सत्ता गठबन्धनमा भएर पनि किन मिल्न सक्दैनन् मधेश केन्द्रित दल?

कांग्रेस नेतृत्वमा बनेको आठ दलीय सत्ता गठबन्धनमा मधेश केन्द्रित तीन दल पनि सामेल छन्। तर यी दलबीच सुमधुर सम्बन्ध छैन। निर्वाचनपछि सरकारलाई प्राथमिकतामा राखेका यी दलबीच कुनै पनि मुद्दामा छलफल भएको छैन।

रास्वपाले गर्‍यो प्रदेश समिति बिस्तार

रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।

ठगी रोक्न भन्दै सुनसरी प्रशासनले गर्‍यो कार्यालय प्रवेशमा कडाइ

सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।

सिर्सियामा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना

उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।

‍मन्त्रिपरिषद् बिस्तार राष्ट्रपति निर्वाचनपछि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बिस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै गरिने बताएकी छन्।

टिममा परे क्रिकेटर, नभए ‘लाहुरे’ बन्न हिँडेका उत्तम

आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।

नेप्से ३.८१ अंकले घट्यो, १ अर्ब ३८ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।