प्राडा. खड्ग केसीले अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताएका छन्।
सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनील शर्मासहित विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत पाँच जना चिकित्सकलाई पक्राउ गरेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद सुनील शर्मालाई किन र के कारणले पक्राउ गरिएको भन्नेबारे आधिकारिक जानकारी लिइसकेपछि पार्टीले धारणा बनाउने बताए।
सीआईबीले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीबीच जातीय आधारमा आपसी विद्वेष र घृणा फैलिए देशको अस्तित्व समाप्त हुने बताए।
विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालकले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
उद्धारकर्ता खेमराज पाण्डे बाढीका कारण विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बढी समस्या भइरहेको बताउँछन्।
सांसद शर्मा पक्राउबारे सभामुख घिमिरेलाई अहिलेसम्म कुनै जानकारी नदिइएको उनको सचिवालयले जनाएको छ।
सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीआईबीको टोलीले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरि दृढतापूर्वक उभिने बताए।
प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै ओहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन।
भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका भिल्लाभिसेन्सियोको बिहीबार क्विटोमा भएको चुनावी र्यालीका क्रममा गोली हानी हत्या गरिएको छ।
यसैसाता फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए। एक वर्षको अन्तरालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर प्रदर्शन गरेका छन्।
सरस्वती दुई दशकदेखि दलितका विरुद्ध हुने गरेका जातीय विभेदविरुद्ध क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख छ।
प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद् भंग गरेका हुन्।
बाढी र डुबानको समस्या बढ्दै गएपछि हुलाकी राजमार्ग सुरक्षित वासस्थान बन्न थालेको छ। राजमार्ग बस्तीभन्दा अग्लो भएकाले स्थानीय त्रिपालको टहरा बनाएर बस्न थालेका छन्।