आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
पाँच वर्षअघि शुरू प्रधानमन्त्री रोजगार कार्यक्रमबारे महालेखा परीक्षकको प्रतिवेदनमा लगातार प्रश्न उठाइएको छ। श्रम मन्त्रालयको वार्षिक समीक्षामा पनि अपेक्षित उपलब्धि नभएको उल्लेख छ। तर किन सकिँदैछ पैसा?
बाँकेमा गत आर्थिक वर्ष १६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका हुन्।
समुद्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन्।
तनहुँको भीमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब तीन करोड रुपैयाँ आम्दानी गरेका छन्।
माथिल्लो अरुणको पूर्वतयारीस्वरुप दुई किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ। जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ।
बिहीबार प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ।
विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा छन्। ती आयोजनाबाट एक हजार ६५४ मेगावाट बिजुली उत्पादन हुनेछ।
अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो।
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।
लगानी सम्मेलन हुन लागेको यो वर्ष नयाँ योजनाहरूसँगै युवा पलायन रोकेर देशमा आर्थिक गतिविधि चलायमान बनाई दीर्घकालीन सुधारको बाटो पहिल्याउन सकिनेमा अर्थविद्हरू आशावादी देखिएका छन्।
मंगलबार दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सोमबार प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ।
प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले २०७८ पुस ७ मा उक्त रकम ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
सहकारी सञ्चालक सांसदहरूले स्वार्थ बाझिने गरी आफू अनुकूलको कानून बनाए। उनीहरूकै जोडबलबाट कार्यक्षेत्र, बचत र सेवाकेन्द्र विस्तारमा सहकारीले बेलगाम बन्ने छुट पाउँदा अहिले संकट आएको विज्ञहरू ठान्छन्।
सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा कायम भएको हो।
गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरूपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।