AnonymousUser

Logout

दूध र गोबर बिक्रीबाट मासिक १ लाख ५० हजार, ७ जनालाई रोजगारी

गौशालामा अहिले १११ गाई छन्। धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ।

पर्सा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

चालु आर्थिक वर्षको आठ महिनामा निकुञ्ज घुम्न ६१३ जना पर्यटक आएका छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटक मात्र आएका थिए।

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण, बजार भने अभाव

शिखर नगरपालिका–३ सालाखर्क तुलसीगण्यानीका सकराम महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। उनले यस वर्षदेखि खेती विस्तारका साथै प्याजको बीउ पनि उत्पादन शुरू गरेका छन्।

प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ७०० निर्धारण भएको छ।

विदेशी मुद्रा सञ्चिति २१.७ प्रतिशतले बढ्यो, १४.८ महिनाको वस्तु आयात धान्ने

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा सञ्जित मुद्रा २२.२ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ३ अर्बको कारोबार

विभिन्न कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा कारोबार भएको छ। 

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको छ।

भन्सार छलेर ल्याइएको ७७ लाख बराबरको सामान बरामद

बिलबिजक बिनाका लत्ताकपडा दुई हजार ७४४ थान, विभिन्न कम्पनीका मोबाइल ८२ थान बरामद गरिएको प्रहरीले जनाएको छ। 

अण्डाको नयाँ मूल्य तोकियो, प्रतिक्रेट ३७५ रुपैयाँ

यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।

गौरादहका तीनवटा सहकारीमा एकैरात चोरी

गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो। चोरी गर्नेको पहिचान हुन सकेको छैन।

नेप्से परिसूचक सामान्य अंकले घट्यो, साढे दुई अर्बको कारोबार

बुधबार नेप्से परिसूचक 3.४३ प्रतिशतले घटेर २००६.७८ को बिन्दुमा कायम भएको छ। 

सहकारीको विवरण माग्दै काभ्रेका स्थानीय तह

जिल्ला सहकारी संघले जिल्लास्थित सहकारी संस्थाको अनुगमन, निरीक्षणका क्रममा ८४९ वटा सहकारीको अवस्था ‘अज्ञात’ रहेको जनाएको छ।

नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

उपभोग बढ्दा वस्तु तथा सेवाको आन्तरिक माग बढेको र यसलाई विप्रेषण आप्रवाहले धानेको देखिएको छ। यद्यपि, विप्रेषणमा देखिएको वृद्धिको अनुपातमा माग भने बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रतितोला १ लाख ३३ हजार पुग्यो सुनको मूल्य

मंगलबार घटेको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ। यो हालसम्मकै उच्च मूल्य हो। 

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे ५ खर्ब चाहिने, बजेटमा स्रोतको सकस

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ न्यून राजस्व संकलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउँछन्।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, २ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा कायम भएको हो।

मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण असारभित्र सक्न ताकेता

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ३५ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ। 

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छापावाल सुन एक लाख ३१ हजार २०० रुपैयाँमा झरेको छ। 

कैलालीमा फस्टाउँदो च्याउखेती: घरबाट नै बिक्री, वर्षको ६ लाखसम्म आम्दानी

कैलालीका विभिन्न गाउँका किसान व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। यस खेतीबाट लगानीको तीन गुणासम्म आम्दानी लिन सकिने उनीहरूको भनाइ छ।

राष्ट्रिय सहकारी दिवस: जोखिमपूर्ण बन्दै सहकारीको कारोबार

सहकारी विभागका अनुसार नेपालमा सहकारीको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्य छन्।