सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।
साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
कैलालीको चुरे गाउँपालिका–५ लिसवेलीका किसानले निजी तथा सामुदायिक पोखरीबाट सिँचाइ गर्दै आएका छन्। यहाँका किसान अन्नबालीभन्दा सागसब्जीको खेती धेरै गर्छन्।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरूको आर्थिक वृद्धिदरसमेत सुस्त देखिएको छ।
सोमबार विभिन्न ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आइतबार ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
रमुवामा १३० परिवारको बसोबास छ। यहाँ वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ।
भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।
अर्थविद् प्राडा. अच्युत वाग्लेले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेकाले सुधारका लागि ‘बोल्ड’ निर्णय र हिम्मत चाहिएको बताएका छन्।
माघदेखि बगरमा खरबुजा खेतीको तयारी थालिन्छ। चैत अन्तिम साताबाट बिक्रीका लागि बजार ल्याउने गरिन्छ। हाल प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ।
मधेश प्रदेशले बजेट नै माग नगरेपछि त्यहाँ यसअघि शुरू भएका तर सम्पन्न नभएका क्रमागत आयोजनाले आगामी आवमा समपूरक र विशेष अनुदान शीर्षकबाट बजेट पाउने छैनन्।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८० लाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेसँगै यसको लागि प्रक्रिया अघि बढेको हो।
लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१/८२–२०८५/८६’ कार्यान्वयनमा ल्याएको हो।
बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
दक्षिण कोरियाले नेपाललाई प्रदान गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्ने भएको छ।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।
सिमकोट गाउँपालिका–१, २, ३ र ४ मा खडेरीको प्रभाव बढी परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ।
मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ।