AnonymousUser

Logout

प्लास्टिक र स्टिलको प्रयोग बढेसँगै चाेयाका सामग्री बिक्री हुन छाडे

पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको छ।

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै शुक्रबारे हाट

आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।

हतुवागढी ‘लिफ्टिङ’ आयोजना अन्तिम चरणमा, ८४८ परिवार लाभान्वित हुने

हेङ्‌माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।

नेप्सेमा सोमबार ४ अर्ब ८४ करोडको कारोबार

सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

लगानी सम्मेलनअघि ‘कन्ट्री रेटिङ’को काम गर्छौंः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए।

वैदेशिक रोजगारीबाट फर्केर सामूहिक माछापालन

वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन युवाले सामूहिक माछापालन गरेका छन्।

एनसेलको शेयर खरिद–बिक्रीबारे समितिले थाल्यो अध्ययन

एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गर्न गठित शर्मा संयोजकत्वको समितिले काम थालेको छ।

किनबेचपिच्छे विवादमा पर्ने एनसेलको आरम्भदेखिकै बदनियतको नालीबेली  

अपारदर्शी शेयर कारोबार एनसेलको विगतदेखिकै प्रवृत्तिको निरन्तरता हो। करछलीको मनसायले अवास्तविक मूल्यमा शेयर किनबेच गर्दै उसले अहिले पनि कानूनी शासनलाई चुनौती दिएको देखिन्छ।

गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्‍याउन सकस

देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन निकै गाह्रो हुने गरेको किसानको भनाइ छ।

शेयर बजार ६ प्रतिशतले बढ्यो, कारोबार बन्द

नेप्से परिसूचकमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको छ।

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

गोलभेँडा बिक्री नभएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवाका किसान मारमा परेका छन्। गोलभेँडा बारीमै कुहिन थालेको उनीहरूको गुनासो छ।

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ जना पक्राउ

भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जनकारी दिए। 

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने, लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन भइरहेको बताएका छन्।

बर्दिबास खानेपानीको बक्यौता २ करोड १४ लाख, संस्था नै संकटमा

खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिने गरेको छ। यसबापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्।

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी, २४.५८ प्रतिशतले घट्यो उत्पादन

म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत शहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्।

तरकारीको मूल्यमा भारी गिरावटले किसान घाटामा

उत्पादन र आपूर्ति बढे पनि बजारमा माग नबढेको कारण तरकारीको मूल्य एक्कासि घट्दा किसान र व्यवसायी दुवै मारमा परेका छन्।

विदेशमा उत्पादित आलु, प्याज र स्याउमा भ्याट लगाइएको छैन  : राजस्व विभाग

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा उत्रिएपछि विभागले सूचना जारी गर्दै आन्तरिक रूपमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा भ्याट नलगाइएको जनाएको छ।

वर्षायाममा १५ अर्ब २४ करोडको विद्युत् निर्यात

विद्युत् प्राधिकरणले जेठदेखि मंसिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन भएको जनाएको छ।

भूकम्प प्रभावितले २ प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

राष्ट्र बै‌कले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्नेसमेत समीक्षामार्फत व्यवस्था गरेको छ।

लेखा समितिले प्रधानमन्त्रीलाई बोलाएर एनसेलको शेयर खरिद–बिक्रीबारे धारणा लिने

समितिले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा भएका कामको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।