AnonymousUser

Logout

नेपाल र एडीबीबीच २ परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि २१ अर्ब २३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भएको छ।

नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लियो

नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लिएको छ भने पाँच अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

कार्यदल गठन गर्ने सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय  

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ।

शेयर बजारमा लगातार गिरावट, २६७० विन्दु तल झर्‍यो नेप्से

मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार पनि घट्यो नेप्से परिसूचक, साढे ५ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।

आइतबार घट्यो सुनचाँदीको मूल्य

शुक्रबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुन आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।  

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

बागलुङको सिगाना गाउँका किसानले एउटा बगैँचाको सुन्तला १ लाखदेखि ५ लाख रुपैयाँसम्ममा बिक्री गरेको बताएका छन्।

एनपीएलमा कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ।

४९ अर्ब ४८ करोड बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीको पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ।

अण्डाको मूल्य बढ्यो

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको फार्म रेट प्रतिक्रेट ४७० र मझौलाको ४५५ कायम गरिएको छ।

कम्पनी विशेषका ‘ब्रान्ड नेम’ जो त्यो वस्तुकै नाम बने

उपभोक्ताले जुनसुकै पारासिटामोललाई सिटामोल भनेर चिन्छन्, लुब्रिकेन्टलाई मोबिल भन्छन्। यस्ता अनेक ‘ब्रान्ड’ छन्, जो कालान्तरमा वस्तुको नामसरह भए। कसरी स्थापित हुन्छन् यस्ता नाम?

बचतपत्रमा बैंकभन्दा बढी ब्याज, तर छैन लगानीकर्ताको आकर्षण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ। पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ।

तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य

बिहीबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ। 

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

आयोजनाबाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेसनमा जोडिएको छ।

बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै!

“हाम्रा निम्ति गृहकार्य बल्ल शुरू भएको छ, ‘एड असिस्टेन्स फाइनान्सिङ’ भन्दैमा नचाहिँदो व्याख्या अहिल्यै बनाएर तर्सनुपर्ने अवस्था छैन।”

रामेछापमा घट्यो सुन्तलाको मूल्य

मन्थली नगरपालिका–१४ फुलासीमा घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्।

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्टल खरिद गर्ने

बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ। यो मूल्य बजार भाउभन्दा माथि रहेको कम्पनीले जनाएको छ।

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीद्वारा चिनियाँ लगानीकर्तासँग आग्रह

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन्। थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ।’

झन्डै २५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको छ।

१ लाख ५० हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।