AnonymousUser

Logout

पोखरा विमानस्थल निर्माणः कर छुटमा अख्तियारको अनुसन्धान

ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई कर छुटको निर्णय तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए। त्यसका आधारमा परियोजना कार्यान्वयन सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको पालामा भएको थियो।

तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लहान नगरपालिकामा ६ महिनामा ३ प्रतिशत मात्रै पुँजीगत खर्च 

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।

प्राकृतिक विपद्: १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।

निरन्तर किन खुम्चिँदै छ टेलिकम सेवाप्रदायकको आम्दानी?

विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।

वीरगन्जबाट बढ्यो धानचामल आयात

वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ। 

सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  

खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले सामूहिक तरकारीखेतीमा लागेको लहान नगरपालिका–२२ स्थित सिसवोनीका महिलाले बताएका छन्।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।

गाउँभरि केराखेती, बजारको अभाव

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।

बिहीबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

लहानदेखि उत्तरतर्फ पर्ने चुरे क्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन्।  

बाँकेका किसानले खाद्यलाई बेचे ११ करोडको धान

धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश, दुई दशकमा २६ प्रतिशत काम

शुरुआतमा ११ अर्ब रहेको आयोजनाको अनुमानित लागत सरकारले न्यून बजेट बिनियोजन गर्दा अहिल्यै ३५ अर्ब पुगिसकेको छ। त्यसमाथि निर्माण भइसकेको खण्डमा भारतले पानी छाड्नै मानेको छैन।

नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

आज तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।

नेपालमा होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार

राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार ७४७ रहेको छ।

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

नेप्से परिसूचक ३३ अंकले घट्यो, ५ अर्ब ६७ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर २५७६.५० को विन्दुमा कायम भएको छ।

वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ।

गोलभेँडा बेचेर वार्षिक ७ लाख मुनाफा, १० जनालाई रोजगारी

घोराही–१२ हापुरका जयबहादुर रोकाले तीन बिघा जग्गा भाडामा लिएर गोलभेँडाखेती गरिरहेका छन्। गोलभेँडा बिक्रीका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ।

सन् २०२४ मा नेपाल भित्रिए ११ लाख ४७ हजार पर्यटक

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि यस वर्ष सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।