तनहुँका ठूला फाँटहरू सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा चैते धान रोपाइँ भइरहेको छ।
गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से सोमबार भने ३३.३३ अंक घटेर २,६७०.०६ को विन्दुमा झरेको छ।
गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले ढुंगानालाई कायममुकायमको जिम्मेवारी दिएको हो।
पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
झोलुंगे पुल हेर्न आन्तरिक तथा भारतीय पर्यटकको आवागमन हुन थालेसँगै चहलपहल बढेपछि स्थानीयले विभिन्न किसिमका पसल सञ्चालन गरी स्वरोजगार बनेका छन्।
नेपालमा गत आर्थिक वर्ष १० हजार ११२ मेट्रिकटन आयात भएको थियो। सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना छ।
सुन बिहीबार हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारको अनुदान रकमबाट किनिएका सञ्चार उपकरण अहिले पनि दुर्गमका बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजनालगायतले प्रयोग गर्न सक्छन्। तर यी उपकरणबारे सरकारले चौधरी ग्रुपसँग सोधखोज नै गरेको छैन।
बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ८४ करोडमाथिको शेयर किनबेच भएको छ।
चैत १६ गतेसम्म सामान्य चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमानले ‘सेड्युल’ लिन छानेका छन्।
मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको बजार आज २३.८६ अंक बढेर २७००.०४ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।
वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।
सोमबार तोलामा १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ।
अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको छ।
आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।
झन्डै दशकसम्म यूटीएलको सेवा सञ्चालनमा छैन, तर लगानीकर्तालाई राजस्वको आर्थिक भार थपिइरहेको छ। यसो हुँदा पनि यूटीएललाई कसले र किन खारेज हुनबाट जोगाउन खोजिरहेको छ?
आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको छ।
सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेपछि कतिपय पीडितहरूले यस कार्यालयबाट तत्काल बचत फिर्ता पाउने आशा गरिरहेका छन्। वास्तवमा सहकारी नियमन प्राधिकरणले के काम गर्छ?
शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।