AnonymousUser

Logout

मन्थलीको बहुउद्देश्यीय कबर्डहल ४ वर्षदेखि अलपत्र 

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। बाँकी काम छाडेर निर्माण व्यवसायी भागेका छन्।  

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको छ।

आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण

सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसमध्ये ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ।

बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सो विधेयक सभामा सर्वसम्मतिले पारित भएको हो।

झन् सुस्तायो घरजग्गा कारोबार, लचिलो नीतिले पनि गरेन काम

सरकारको लचिलो नीति, बैंकमा पर्याप्त लगानीयोग्य रकम, सस्तो व्याजदर हुँदा पनि घरजग्गाको कारोबार लयमा फर्किन सकेको छैन। तीन वर्षअघि घरजग्गा व्यवसायमा देखिएको शिथिलता किन अझै कायम छ?

झन्डै १५ अंकले घटेको शेयरबजारमा कारोबार रकम भने बढ्यो

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक सामान्य बढ्दा १० उपसमूहको घटेको छ।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

कटहरका रुख सुकेपछि मण्डनदेउपुरका किसान चिन्तित

कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। विगत चार वर्षदेखि यो समस्य देखिन थालेको किसानको भनाइ छ।

नेप्से परिसूचकमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ७.६६ अंकको घटेर २६९७.०४ को विन्दुमा कायम भएको छ।

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको १८ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटाको बोलपत्र आह्वान भएको छ।

सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १०० रुपैयाँले वृद्धि

छापावाल सुन मंगलबार तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चल्ला बिक्री हुन छाडेपछि २३६ ह्याचरी उद्योग बन्द

कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ। यस्तै, १४ वटा रहेको लेयर्स ह्याचरी ६ वटामा झरेको छ। 

वाणिज्य बैंकले ‘सीएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने

वाणिज्य बैंक तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम सबै प्रदेशमा खर्च गर्नुपर्ने भएको छ।

नेप्से परिसूचक १० अंकले घट्यो, ५ अर्ब ४० करोडको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा कायम भएको छ।

आइतबार नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन

नदीमा पानीको बहाव कम हुँदा आयोजनाको क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन भइरहेको छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको आयोजनाले जनाएको छ।

आयल निगमले घटायो इन्धनको मूल्य

निगमका अनुसार आइतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेल प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको छ।

आईएमएफले सक्यो विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा, ५ अर्ब ८१ करोड निकासा गर्ने

एफएटीएफको ‘ग्रे सूची’मा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आईएमएफले औँल्याएको छ।

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सीमास्तम्भमा फोटो खिच्नेदेखि उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली पर्यटकको संख्या बढेको छ।