AnonymousUser

Logout

लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक, ८ अर्ब ३२ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ को बिन्दुमा कायम भएको छ भने आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

एकैदिन तोलामा ६ हजार ९०० ले बढ्यो सुन

नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ

पर्यटकको संख्या बढेसँगै होटलमा बास पाउनसमेत मुस्किल भएको छ। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन्।

कुल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, ९ महिनामा साढे ६२ अर्बको निकासी

विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेमा २०७७ सालमा भारतले कडाइ गरेपछि भटमास तेलको निर्यात बढ्दै गएको देखिन्छ।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा कायम भएको छ।

सुनको मूल्य तोलाको १ लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

आयोजनाको पुनः प्राथमिकीकरण गरी खर्च गर्न सक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव

संघ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्डबमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ।

सूर्यविनायक—धुलिखेल सडकः बुङ्बुङ्ती धुलो, होटल व्यवसायीलाई पिरलो

विस्तार हुँदै गरेको सूर्यविनायक–धुलिखेल सडकका कारण पर्यटक आउने सिजनमा धुलिखेलका होटल व्यवसायी धुलो पुछ्दै र बढार्दै बस्नुपर्ने अवस्था छ। ठेक्का अवधि सकिनै लाग्दा सडकको काम सम्पन्न हुने छाँटकाँटै छैन।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ४३ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।

कोशी पर्यटन वर्ष: यी हुन् घुम्नलायक १० गन्तव्य

नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ। 

सरकारले ९ महिनामा उठायो ३ खर्ब ६६ अर्ब ऋण

सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटाको जीवित इतिहासका रूपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरत रूपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ।

झापामा गहुँखेती घट्दै, मकैमा किसानको आकर्षण

सिँचाइको सुविधा भएको र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सकेमा एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको छ।

नेप्से परिसूचक २६ अंकले बढ्यो, १० अर्ब ७९ करोडको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ।

१ लाख ९० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

कपनस्थित मौलिक बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ।

नवलपरासीका किसान तोरीखेतीमा आकर्षित, उत्पादन पनि बढ्यो

नवलपरासी बर्दघाट सुस्तापूर्वमा गत वर्षभन्दा तोरीखेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बुधबार नेप्से ७.०१ अंकले बढेर २,६९६.२३ विन्दुमा पुगेको हो। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।

काठमाडाैँ उपत्यकाका २ व्यवसायी कम्पनीलाई कारबाही

डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए।

सुनको मूल्य निरन्तर उकालो, तोलाको १ लाख ८७ हजार पुग्यो

चाँदीको मूल्य तोलाको १ हजार ९५५ रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिनभन्दा तोलामा १० रुपैयाँले बढेको हो।