AnonymousUser

Logout

विद्युतीय सवारीसाधनको कर यथावत्

सरकारले विद्युतीय सवारीसाधन (ईभी)को आयातमा लाग्दै आएको करको दरलाई आगामी आर्थिक वर्षका लागि पनि यथावत् राखेको छ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड बजेट

बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने उल्लेख छ। 

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार

अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्।

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको आय र व्ययको अनुमान(बजेट) संसद्मा प्रस्तुत गरेको छ।

स्वास्थ्य क्षेत्रमा बढ्यो बजेट, बीमाको बाँकी रकम १ वर्षभित्र भुक्तानी गरिने

बीमाको हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।

चालु आर्थिक वर्षको आय–व्यय अनुमान दोस्रो पटक संशोधन

चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रो पटक संशोधन गरेको छ।

रासायनिक मल किन्न २८ अर्ब बजेट विनियोजन

सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ।

बजेट : उद्योगदेखि हाउजिङसम्मका लागि हदबन्दीभन्दा बढी जग्गा किन्ने व्यवस्था मिलाइने

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्।

सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्यो, प्रतिफल घट्दो

अर्थमन्त्री पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८२ अनुसार, सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश पनि एक वर्षमा झन्डै पाँच अर्ब रुपैयाँले घटेको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३.०६ को विन्दुमा कायम भएको हो।

अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार [तस्वीरहरू]

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।

सामूहिक आलुखेतीमा मुगुका युवा, बजारको भने चिन्ता

खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्।

नेप्से परिसूचकमा झिनो अंकको सुधार, घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ।

विदेशबाट आयातित तेल भारत पठाउँदा उच्च देखिएको निर्यात, अर्थतन्त्र सकारात्मक बाटोमा हो?

अहिलेसम्मकै उच्च देखिने पछिल्लो १० महिनाको निर्यातका पछाडि जोडिएको छ विदेशबाट आयात गरेर प्रशोधनपछि भारततर्फ पठाउने गरिएको खाने तेल। व्यवसायी भन्छन्– यो स्थायी होइन।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

मनासलु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्छ।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, साढे ७ अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो 

सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भन्सार महसुल बढ्ने चर्चाले ईभी आयात उच्च, ‘स्टक’ रहने गाडीको मूल्य के होला?

कर बढ्ने आकलन गरेर व्यवसायीले बजेटअघि विद्युतीय गाडीको आयात ह्वात्तै बढाए पनि आउँदो आर्थिक वर्षसम्म स्टक रहने तिनै गाडी उपभोक्ताले कति मूल्यमा पाउँछन् भन्नेबारे अन्योल नै छ।

राष्ट्र बैंकले घटायो शेयर कर्जा जोखिम भार

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ।