AnonymousUser

Logout

चिनियाँ जहाजको विवरणसहित उपस्थित हुन पर्यटन मन्त्रालयलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

नेपालको जीडीपी वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने विश्व बैंकको अनुमान

नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको अनुमान छ। मुद्रास्फीति सन् २०२४ मा ७.५ र २०२५ मा ६.४ प्रतिशत रहने अनुमान छ। 

बाँदर, बँदेल र दुम्सीले यसरी हुँदैछ किसानको उठिबास

पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्।

नेपालको सुपारी भारत निकासीका लागि सरकारले आवश्यक पहल गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन्। 

नेप्से परिसूचकमा सुधार

बुधबार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १.५२ र जलविद्युत् समूहको उपसूचक १.३७ प्रतिशतले बढेको छ।

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफ्नै लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन्। 

अर्थतन्त्रको अहिलेको अवस्था के हो, लयमा कहिले फर्किन्छ?

विशेषगरी ठूला व्यवसायीहरूले अहिले आर्थिक गतिविधिमा मन्दी छाएको र राष्ट्रिय अर्थतन्त्र नै गम्भीर संकटमा परेको बताइरहँदा तथ्यांकले भने त्यस्तो नदेखाउने दाबी अर्थविद्हरूले गरेका छन्।

कार्यान्वयनको शुरूआती चरणमै बजेटबाहिरका कार्यक्रममा रकम मागियो : अर्थ मन्त्रालय

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको तेस्रो महिना चलिरहँदा स्रोत सहमतिका लागि दबाब आइरहेको छ। अनिवार्य दायित्वअन्तर्गतको खर्चका लागि भने कुनै समस्या नरहेको दाबी मन्त्रालयको छ।

म्याद सकिएको मदिरा बेच्ने पसललाई २ लाख जरिबाना

अनुगमनका क्रममा काठमाडौँ महानगर वडा नं २६ स्थित न्यु भीम स्टोरले ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेको थियो।

नेप्सेमा सामान्य अंकको सुधार, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट

सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

लगातार ओरालो लाग्दै सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेकोे छ।

साना बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।

साउदीमा साहुका भेडा चराएर अहिले आफ्नै बाख्रापालन व्यवसायमा रमाइरहेका बलबहादुर

साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।

सोल्टी होटलको शेयर बेचेर जहाज खरिद गर्न वायुसेवा निगमलाई अध्ययन समितिको सुझाव 

नेपाल वायुसेवा निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।

नेप्से ३३.२० अंकले घट्यो, १ अर्ब ८३ करोडको कारोबार

आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन

शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

भिण्डीले बजार नपाएपछि समस्यामा पाल्पाका किसान

पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।

इन्धनको मूल्य बढ्यो, ग्यास प्रतिसिलिन्डर २ हजार ११० पुग्यो

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ।