AnonymousUser

Logout

भेडाच्याङ्ग्राको व्यापार घट्दा चिन्तित व्यवसायी

मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलु बुढा मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ।

दशैँ लागेसँगै बजारमा किनमेल गर्नेहरूकाे भिड (तस्वीरहरू)

व्यापारीहरू भने विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको बताउँछन्।

आजदेखि नयाँ नोट साट्न पाइने, एकैपटक साढे १८ हजार दिने राष्ट्रबैंकको तयारी

राष्ट्रबैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

माटोमा बढ्दै अम्लीयपन, घट्दै उर्वराशक्ति

बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।

सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड

उखु बेचेको सात महिना हुँदासमेत सरकारले अनुदान उपलब्ध गराएको छैन। दशैँको मुखमा पनि अनुदान नपाउँदा किसान निराश भएका छन्। 

तिलिचोमा इन्टरनेट जडान, पर्यटकलाई सहज हुने अपेक्षा

पर्यटकको सुविधाका लागि स्थानीय पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा तिलिचो ताल नजिकै इन्टरनेट सेवा जडान गरिएको छ।

पर्यटक लोभ्याउँदै तोक्पेगोला

तोक्पेगोलामा याकमार्फत आवश्यक सामग्री ढुवानी गरिन्छ। याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ।

मुस्ताङमा चिस्यान केन्द्र, हट्यो स्याउ कुहाएर फाल्नुपर्ने समस्या

अहिले प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राखेर बेमौसममा बेच्दा दोब्बर बढी मूल्य पाइने कृषकले बताएका छन्। 

माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण सहायत जुटाउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

सर्लाहीको लालबन्दी क्षेत्रमा १३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

रोकिएको काम तत्काल अगाडि बढाउन नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने कुलमान घिसिङको भनाइ छ।

घट्न थाल्यो कोदोखेती, माग भने बढ्दो

१० वर्षअघिसम्म पाल्पाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। तर, अहिले गाउँमा बीउसम्म पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।

वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री

आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको छ।

व्यापार घाटा कम गर्न सरकारको महत्त्वाकांक्षी योजना, ५ वर्षमा साढे ४ खर्ब खर्च गर्दै

निर्यात बढाएर व्यापार घाटा कम गर्न रणनीतिक योजना बनाएको सरकारले पाँच वर्षमा साढे ४ खर्ब खर्चिंदैछ। यसअघि, २०७३ सालमा बनाइएको रणनीति कार्यान्वयनमा रहे पनि व्यापार घाटा कम हुनसकेको छैन।

एमसीसीअन्तर्गत प्रसारण लाइनका ठेक्का रद्द, नयाँ ठेक्का आह्वान हुने

एमसीए–नेपालले प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा अनुमानभन्दा उच्च लागत प्रस्ताव आएको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ।

नेपाली हवाईक्षेत्रलाई ईयूको सुरक्षा चासो सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह

ईयूले सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्।

पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

पर्यटनलाई उद्योगको रूपमा अगाडि बढाउन नसके देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उद्योगमन्त्री रमेश रिजालको भनाइ छ।

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७० करोडको शेयर कारोबार

बिहीबारको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

टेरामक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्रीबारे तत्काल निर्णय नगर्न निर्देशन

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ।

पोखरामा तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको छ।

चिनी अभावः उद्योगीले टेरेनन् मन्त्रीको आग्रह, उद्योगहरूमा भण्डार गरिएको चिनी गएन बजारमा

भण्डारण गरेको चिनी बजारमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले गरेको आग्रह उद्योगीले बेवास्ता गरेका छन्। उक्त चिनी पेय तथा जुस उद्योगलाई बेचिसकेको उद्योगीहरूको दाबी छ।