AnonymousUser

Logout

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी 

बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ। 

चुकन्दरबाट चिनी– हिमाली/पहाडी क्षेत्रमा बन्न सक्छ कमाइको विकल्प

नेपालको वर्तमान उत्पादन अवस्थाको विश्लेषण गर्दा २० रोपनी जमिनमा ३० देखि ५० टन ताजा चुकन्दर उत्पादन गर्न सकिन्छ। यसबाट सरदर ४६ देखि ७५ क्विन्टल चिनी उत्पादन सम्भव छ।

परेवासँग नजिकिँदा रोगको जोखिम, ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले

परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।

२७ वर्षदेखि नुनथलाडाँडामा चिया बेचिरहेकी विरस

दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।

दिनाभद्रीमा थिए एक बब्लु!

सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!

कृषि र पशुपालनमा रमाउँदै भटियाटोलका दलित महिला 

भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।

माझीदाइका पीडा:  दिनभरि डुंगा खियायो, फर्किँदा रित्तै!

पुछिघाटका अधिकांश मानिसको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ।

डेरी सञ्चालन गरेर मासिक ९० हजार कमाइ

सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।

मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ

लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ। 

लोडसेडिङ सम्झाउने त्यो मैनबत्ती, शहरी जीवनमा जम्नथालेको यो क्यान्डल

केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्। 

जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

व्यापार छाडेर टमाटरखेती, वार्षिक ५ लाखसम्म आम्दानी

सर्लाहीको उत्तरी क्षेत्रमा उत्पादित हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको छ। यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्।

मेरो ८२ बर्से जोबन (भिडियोसहित)

जीवनमा अभाव, संकट, कठिनाइ सबै कुरा रहे। तर पछुतो कहिल्यै रहेन। शिक्षकका रूपमा पनि अथवा लेखककै रूपमा पनि— सधैँ सन्तोषमा रहेँ।

योमरी : पनौतीको किंवदन्तीदेखि रेस्टुरेन्टको मेन्युसम्म

किंवदन्तीअनुसार पनौतीबाट शुरू भएको योमरीले ‘स्टेपल फास्ट’को रूप लिइरहेको छ। बिहानको ब्रेकफास्टदेखि दिउँसोका खाजामा समेत उपयुक्त हुने योमरी नेवारी खाना पारखीको रोजाइमा पर्छ।

लघुउद्यम गरेर आम्दानी गर्दै आमाहरू

आमा शक्ति महिला लघुउद्यमी समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको छ।

इलामका किसान भन्छन्– किवीभन्दा अलैँचीबाट नै फाइदा

कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।

बिदेसिने योजना छोडेर च्याउखेती गरेका खेमराजले गर्छन् वार्षिक २५ लाख आम्दानी

विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भएकाले स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको कृषक खेमराज जोशीको भनाइ छ।

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब १०० घरधुरी जलारी समुदाय छन्। पोखरा महानगरले जलारीलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ।

सर्पदंशबाट बर्सेनि ३ हजारको मृत्यु, कसरी जोगिने?

नेपालमा सर्पदंश उपचार केन्द्र १०५ वटा छन्, तर जनचेतना अभाव र समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरैले ज्यान गुमाउँछन्। अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।

सागसब्जी र बेर्ना बेचेर वर्षमा २६ लाख कमाउँछन् रेसम

वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।