कृष्ण कुसुमको कथासंग्रह पार्श्वधुनमाथि साहित्यकार तथा समीक्षकहरूले परिचर्चा गरेका छन्।
उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।
नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ।
आफ्नो उक्त लक्ष्य प्राप्तिको लागि ३८ हजार अमेरिकी डलर खर्च भइसकेको बताएका छन्। अबको लक्ष्य के छ भन्ने प्रश्नमा उनी भन्छन्, 'अब मलाई जागिर चाहिएको छ।'
राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ।
विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका कारण ४० प्रतिशत मात्र मत खसेको छ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो।
धेरैजसो शहरिया सम्भ्रान्तको बुझाइ हुने गर्छ, ‘बाहिरबाट आउनेहरूले शहर बिगारे, फोहोर पारे।’ तर त्यसो भन्नेहरू अन्ततः बाहिरबाटै आएर यहाँ शहरमा भाग्य अजमाएकाहरू हुने गर्छन्।
आइतबार राति भएको खेलमा हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँको घट्टेकुलोबाट एक जनालाई पक्राउ गरेको छ।
लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला मालपोतलगायत आधा दर्शन सकारी कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएका छन्।
स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ।
शरणार्थी प्रकरणकै झल्को दिने गृह मन्त्रालयबाट भएको एउटा यस्तो निर्णय जसले बर्सेनि ७० हजारभन्दा धेरै नेपालीलाई भिजिट भिसामा यूएई पुर्याएर मानव तस्करी गर्ने ‘सेटिङ सञ्जाल’ बलियो बनायो, कसरी?
प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरीपछि भट्ट गत बिहीबार पक्राउ परेका थिए।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।
हात्तीले १५ बिघा गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीय बासिन्दा महेश महराले बताए। निकुञ्जबाट १० देखि १५ को संख्यामा छावासहितको हात्तीको बथान गहुँ खेतमा छिर्ने गरेको उनको भनाइ छ।
नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।