AnonymousUser

Logout

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, जरिबाना र क्षतिपूर्ति ५ लाख

तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति तोकिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

शेयर बजारमा लगातार सुधार, नेप्से परिसूचक ९.५० अंकले बढ्यो 

बुधबार ०.४५ प्रतिशतले बढेर नेप्से २ हजार ८९.६२ को विन्दुमा पुगेको छ।

विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार कर्मचारीलाई संघीय सरकारका दरबन्दीमा राखी त्यहीअनुसार सेवा सुविधा दिन माग गरेको छ।

विभिन्न मुलुकसँगका सन्धि–सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरूप समिति सचिवालयमा सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

सनातन हिन्दू धर्मः सडकमा के सुनिन्छ, शास्त्रहरू के भन्छन्? [भिडियो मन्थन शृंखला–३]

मन्थन शृंखलाको यो तेस्रो अंकमा म यी प्रश्नको जवाफ खोज्दैछु– जोसुकैले आफ्नो सुविधाअनुसार व्याख्या गर्ने गरेको सनातन हिन्दू धर्म आखिर के हो? यसका शास्त्रहरूमा के छ, के छैन? समयसँगै यो कसरी बदलिएको छ?

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

उनले तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनरको गाडी प्रयोग गर्दै आएको र पाँच करोड रुपैयाँ पर्ने सेतो रंगको ल्यान्ड क्रुजर जेडएक्स गाडी खरिदको क्रममा रहेको खुलेको छ।

भिमाद जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना हुँदा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको छ।

रौतहटका ३ पालिकामा धर्ना र तालाबन्दी, सेवा प्रभावित

गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह ठप्प बनेको छ। 

चीनले लगानी गरेका आयोजनाको विद्युत् किन्नेमा भारतको रिजर्भेसन छ: प्रधानमन्त्री

भारतले नेपालबाट भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रधानमन्त्री दाहालको दाबी छ।

विश्वका घुम्नुपर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’

न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वभरका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई ३७औँ नम्बरमा राखेको छ। 

प्रतिनिधिसभाका एक वर्षः ३४५ घण्टा छलफल, एउटा कानून निर्माण

संसद्को प्रमुख काम कानून निर्माण हो। प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस २५ गते पहिलो बैठक बसेको थियो। त्यसयता बजेट सम्बन्धीबाहेक जम्मा एउटा कानून बनेको छ। कस्ता काममा बित्यो प्रतिनिधिसभाको एक वर्ष?

भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा–रुवेलाविरुद्ध खोप

सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो। 

खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला बिक्री

खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

विद्यालय समायोजन गर्दै कञ्चनपुरका स्थानीय तह

कञ्चनपुरका बेदकोट र दोधारा चादँनी नगरपालिकाले विद्यालय समायोजन गरिसकेका छन्। अन्य पालिका प्रक्रियामा छन्।

नेपाली कागजको माग बढ्यो, उत्पादन भने घट्दो

कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको मूल्य

मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।

विश्व नजर अड्किएका दुई युद्ध

युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने पश्चिमाले प्यालेस्टिनीमाथि पक्षपात गरेकै छन्, प्यालेस्टिनीलाई शरण दिने कुरामा अरब राष्ट्रहरूले समेत अग्रसरता देखाएका छैनन्।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१६औँ योजना : ५ वर्षमा शतप्रतिशत साक्षरता, शिक्षामा बजेटको १७ प्रतिशत लगानी

उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्‍याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।

प्रहरीका १६ डीआईजीको सरुवा

नेपाल प्रहरीका १६ नायब महानिरीक्षक (डीआईजी)को काज तथा सरुवा भएको छ।