AnonymousUser

Logout

काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

हावाहुरीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

चट्याङबाट आठ वर्षमा ५०६ जनाको मृत्यु, असावधानीले जान्छ ज्यान (डेटा स्टोरी)

चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।

भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु

भारतको हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा ६ विद्यार्थीको मृत्यु भएको छ।

डढेलोबाट घाइते भएकाको निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको माग

फेकोफनले डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।

संस्कृति

मुस्लिम समुदायमा इदको रौनक

मुस्लिम धर्मावलम्बीले बिहीबार इद पर्व मनाइरहेका छन्। इद इस्लामिक पात्रोअनुसार मनाइने ठूलो पर्वमध्ये एक हो। इद महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाइन्छ। काठमाडौँको कास्मिरी तकिया मस्जिदसहित देशका विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीले नमाज पढेर इद मनाइरहेका छन्।

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार रुपैयाँ रहेको छ। हालसम्म निर्माण कम्पनीले ९१ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ।

लागुऔषधसहित १० जना पक्राउ

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने एडीबीको प्रक्षेपण

अघिल्लो वर्षको तुलनामा आन्तरिक माग बढ्नुका साथै, जलविद्युत्‌को उत्पादन बढेको र पर्यटन क्षेत्रमा सुधार आउँदा आर्थिक क्रियाकलाप बढ्दै गएको एडीबीले जनाएको छ। 

हिमाल आरोहणमा चिप्स अनिवार्य, कसरी घट्छ जोखिम?

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा ‘लोकेसन ट्रेस’मा ढिलाइ भएर समयमा नै उद्धार हुन नसक्ने घटनालाई न्यूनीकरण गर्न पथप्रदर्शक र आरोहीले चिप्स बोक्नुपर्ने व्यवस्थालाई यो वर्षदेखि अनिवार्य गरिएको छ।

नेपालगन्जमा सामूहिक नमाज पढेर मनाइँदै इद

बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।

सीप सिकेर उद्यमी बन्दै तमानखोलाका महिला

दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित महिला अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त छन्। 

म्याग्दीको सिद्धभूमे सामुदायिक वनमा चियाखेती

गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो। तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ।

सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइयो, वैशाख २ देखि भर्ना अभियान 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार नेपालमा पूर्वप्राथमिक तहको कूल भर्नादर ९४.९ प्रतिशत छ।

च्याम्पियन्स लिग: पहिलो लेगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो। 

इस्लाम धर्मावलम्बीले इद मनाउँदै, देशभर सार्वजनिक बिदा

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।

बिस्का जात्रामा भैरवको रथ भाँचियो

जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।

देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्।

युरोपमा अनियन्त्रित आप्रवासन: यस्तो छ ईयूले ल्याउन खोजेको सुधार

पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।

वन डढेलो संकट घोषणा गर्न माग

नेपाल वन प्राविधिक संघले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।