कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।
समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।
बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।
प्रश्न र आलोचनाभन्दा पनि गाली र फैसला गर्नेगरी रवि ‘टेलिभिजन एक्टिभिजम्’मा ओर्लिए। पुराना दल र तिनका नेताहरूको अकर्मण्यताबाट आजित नागरिकले उनमा नायक भेट्न थाले, जुन स्वाभाविक थियो।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ।
गृह मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा र सामाजिक सुरक्षा कोषसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।
बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।
अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङ निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दुरी छोटिने छ।
आपत्काल घोषणा गर्ने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी बितेको चार दशक भइसक्दा पनि आपत्कालको भूतले भारतीय राष्ट्रिय कांग्रेसलाई तर्साइरहेकै छ।
गिरीबन्धुको जग्गा बैना गर्नेमा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा, पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईं र कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापासमेत छन्।
गत फागुन १० गते भिजिट भिसामा चीन पुर्याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको र यसले जोखिम निम्त्याउने सम्भावना बढेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।
पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ।
हर्कबहादुर भन्छन्, ‘समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो।’
लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।
सगरमाथाको क्याम्प–४ भन्दा माथि १५–२० वर्षदेखिका शवहरू असरल्लै देखेपछि पटकपटक रिदरको मथिङ्गल हल्लिएको थियो। सन् २००१ मा त आफैँले एउटा शव तल झार्नुपर्दा आफ्नो भविष्य सम्झेर चिन्तित भएका थिए।
बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।