AnonymousUser

Logout

जर्मनी युरोकपको क्वार्टरफाइनलमा, इटली बाहिरियो

स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै साबिक विजेता इटली प्रतियोगिताबाट बाहिरिएको छ।

‘टाठाबाठा’ले गाउँ छाड्दा विकास निर्माणमा उत्तरदायित्व अभाव

शहरमा आममान्छे आफ्नै सुसेधन्दा या रोजगारीका लागि व्यस्त हुने गर्दा सार्वजनिक निर्माणमा चासो दिँदैनन् र ठेकेदारले त्यो ‘अवसर’को दुरुपयोग गर्छ।

सिन्धुपाल्चोक र दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भारतले जित्यो टी२० विश्वकपको उपाधि

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो।

लो–घेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए। 

३ वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेभीले ठेक्का पाएको थियो।

कृषिसम्बन्धी ‘रियालिटि शो’ हुने, आवेदन खुल्यो

व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्।

बागलुङ र हुम्लामा उत्कृष्ट कृषक पुरस्कृत

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन किसान आ-आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्।

वाङ्देलले उल्लेख गरेको ‘स्टोलन इमेज’ उमामहेश्वर : ५० वर्षपछि स्थानीयको घरपरिसरमा भेटियो

लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।

खोकनामा असार १५, हिलोमा रमाए राजेश हमालदेखि विदेशी पर्यटक (तस्वीरहरू)

२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ। 

जबलपुर र दिल्लीपछि गुजरातमा पनि विमानस्थलको छत भत्कियो

भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।

मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइनबाट

आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।

‘तपाईंले अब कहिले पनि आँखा देख्नुहुन्न’

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।

नक्कली शरणार्थी प्रकरणका प्रमुख समन्वयकर्ता बेचन झा पक्राउ 

नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।

‘तपाईंले अब कहिले पनि आँखा देख्नुहुन्न’

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।

स्याङ्जामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको छ।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ वटा पुस्तकमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तक छनोट गरेको छ।

कोपा अमेरिका: पाराग्वेमाथि ब्राजिलको जित

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा लुकास पाक्वेटा र साभियोले १–१ गोल गरे। पाराग्वेका ओमार अल्डेर्टेले १ गोल फर्काए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।