AnonymousUser

Logout

दोस्रो विश्वयुद्धमा पढाइ छाडेकी थिइन्, १०५ वर्षको उमेरमा लिइन् 'मास्टर्स डिग्री'

हिस्लोपका प्रेमी, जर्जले दोस्रो विश्वयुद्धमा सेनामा खटिनुपर्ने भयो। त्यतिबेला उनीसँग दुई वटा विकल्प थियो, स्नातकोत्तर पूरा गर्ने वा बिहे गर्ने।

ठगीको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ सञ्चालक पक्राउ

प्रहरीले व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

नेप्से परिसूचक ५.६० अंकले बढ्यो

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

दधिकोटबाट २ करोड लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

सीबीआईबाट आएको भन्दै दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ। 

धितोपत्र बोर्ड अध्यक्षमा ३ जनाको नाम सिफारिस अनिवार्य : महान्यायाधिवक्ता कार्यालय

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिलाई महान्यायाधिवक्ताको कार्यालयले ऐनमा उल्लेख भएअनुसार तीन जनाकै नाम सिफारिस गर्नुपर्ने राय दिएको छ।

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रिहा भए विकिलिक्सका संस्थापक जुलियन असान्ज

पत्रकार असान्जले आफ्नो अपराध स्वीकार गरी अस्ट्रेलिया फर्किने सर्तमा यो रिहाइ गरिएको बताइएको छ।

एशिया कप तेक्वान्दोमा नेपाललाई सात पदक

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राखेपले जनाएको छ।

बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेको चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए। 

झापामा चट्याङले लागेर २ जनाको मृत्यु

कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरीको चट्याङले लागेर मृत्यु भएको छ।

लोकसभा निर्वाचनमा दार्जीलिङ पहाड: आसैआसमा अल्झिरहेको छ...

भारतभरिका सबै नेपालीहरू सन् १९५० को भारत-नेपाल मैत्री सन्धिमार्फत आएका हुन् भन्ने उट्पटाङ तर्क उठाएर गोर्खाहरूको हरेक आन्दोलनमा भारतका अनेपाली बुद्धिजीवीहरू दार्जीलिङको आवाज दबाउन खोज्छन्।

बांग्लादेशलाई हराउँदै अफगानिस्तान टी२० विश्वकपको सेमिफाइनलमा

मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ। 

उदयपुरको कटारीमा फस्टाउँदै केराखेती 

केराखेती गर्न थालेपछि वन्यजन्तुबाट आजित हुननपरेको तथा परम्परागत अन्नखेतीभन्दा तेब्बरसम्म आम्दानी हुने गरेको किसान बताउँछन्।

बेलौरी बासीको दुखेसो: ४ दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा हिँडडुलमा पनि समस्या भएको छ। दक्षिण क्षेत्रका नागरिकले हालसम्म आश्वासन मात्र पाएको स्थानीयको भनाइ छ।

टी२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

बेहुला मोदी, जन्ती दाहाल

मोदी कति पटक भारतको कस्तो प्रधानमन्त्री बने, त्यो उति महत्त्वपूर्ण होइन, जति भारतको बढ्दो विश्वव्यापी प्रभावको मारमा कसरी नेपाल पनि पर्दै छ भन्ने महत्त्वपूर्ण हो।

सुनसरीको चतारा क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

रोपाइँ

बुंगमतीमा रोपाइँको चटारो

यतिबेला किसान खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसान अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन्। असार–साउन अर्थात् वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ। यतिबेला देशका अधिकांश फाँटमा किसानलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ। ललितपुरको बुंगमती क्षेत्रमा किसानहरू धान रोप्न शुरू गरिसकेका छन्। पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुंगमती, खोकना धान उत्पादन हुने क्षेत्र हो। 

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।