AnonymousUser

Logout

निःसन्तान दम्पतीको मनोसामाजिक संघर्ष

विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।

इंग्लिस प्रिमियर लिग: चेल्सीलाई हराउँदै सिटीको विजयी शुरूआत

साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।

आज जनैपूर्णिमा, जनै तथा रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

सोमबार भारी वर्षाको सम्भावना

अहिले सबै प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुग्लिन–पोखरा सडक : दमौली बजारका घर हटाउने सहमति

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारका घरहरू ६ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।

रुदीखोलाले सडक बगाएपछि जोखिमपूर्ण यात्रा गर्दै सिङ्दी र पसगाउँबासी

लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।

शैल्यशिखरका २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

पर्व

जनै–राखी किन्नेको भीड

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन यस वर्ष भदौ ३ गते परेको छ। यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित छ। यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सोभन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी

‘मौलिकता संरक्षणको चुनौतीमा हिमाली बौद्ध शिक्षा’

विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ। 

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १८२ पुग्यो

जेठ २८ गतेयता बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी १८२ जनाको मृत्यु र ५० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

किन फुट्यो हिमताल, कसरी घटाउन सकिन्छ क्षति?

सम्भावित हिमताल विस्फोटबाट हुने क्षतिको नक्सांकन गरेर त्यसअनुरूप अहिल्यैदेखि पूर्वतयारीका काममा लाग्ने हो भने मात्र भविष्यमा हुने हिमताल विस्फोटको क्षति कम गर्न सकिन्छ। 

बानेश्वरमा भासियो सडक (तस्वीरहरू)

काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।

नगरकोट जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार भएको छ।

साफ यू२० मा नेपालको विजयी शुरूआत

साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।

पर्व

गोसाईंकुण्ड मेला भर्न जाने तीर्थालु

समुन्द्र सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ। यस वर्ष सोमबार परेको जैनपूर्णिमाका लागि श्रद्धालु त्यसतर्फ जाने क्रममा छन्।

नक्कली शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।

पहिरोले जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर

ठाउँ–ठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको विभिन्न ठाउँमा एक किलोमिटरभन्दा लामो पहिरो गएको योजना प्रमुखको भनाइ छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, १३ महिनालाई वस्तु तथा सेवा धान्ने विदेशी मुद्रा सञ्चित

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।