AnonymousUser

Logout

निर्मला कुर्मीको न्यायका लागि माइतीघर–बालुवाटार मार्च (तस्वीरहरू)

अधिकारकर्मीले निर्मला कुर्मीको न्यायका लागि भन्दै आइतबार माइतीघर–बालुवाटार मार्च गरेका छन्।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य उडान पनि केही ‘डिले’ भएका छन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि निरन्तर पानी परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

गोदाममा चिनी राखेर आफूखुशी मूल्य तोक्दै व्यापारी

पछिल्लो एक महिनामा चिनीको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नै अघिल्लो महिनाभन्दा प्रतिकिलो ७ रुपैयाँ भाउ बढाएको छ। चिनी उत्पादकहरू भने माग बढ्दा मूल्य बढेको दाबी गर्छन्।

चिनियाँ नौसैनिक आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानको विरोध 

कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको थियो।

कार्यालय प्रमुखलाई अस्थायी दरबन्दीमा काज, काजका कर्मचारी कार्यालय प्रमुखमा सरुवा

गण्डकी सरकारले शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई अस्थायी दरबन्दी रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर तालिम केन्द्रको प्रमुखमा सुदूरपश्चिमबाट काजमा आएका कर्मचारी पठाएको छ।

स्नातकमा ‘हेरिटेज कन्जर्भेसन’ पढाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ। 

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

स्वामित्व हस्तान्तरण नहुँदा धनगढी सभागृह प्रयोगविहीन

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको छ।

प्रिमियर लिग: हालान्डको लगातार दोस्रो ह्याट्रिक, आर्सनल रोकियो

हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरे। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।

ठेकेदारले काम नगर्दा राजविराज–छिन्नमस्ता सडकको बिजोग

सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन्। पानी जमेर पोखरी बनेको छ। ठाउँ–ठाउँमा भत्किएर पैदल हिँड्नसमेत सकिने अवस्था छैन।

‘ऐतिहासिक सामग्रीलाई इतिहासकै नजरबाट हेर्नुपर्छ’

मिहिन ढंगमा हेर्ने हो भने कसैसँग चिना परिचय गर्दा पनि हामी नाम मात्रै नभई थरसमेत जान्न इच्छुक हुन्छौँ, त्यसमा कुनै खालको आफ्नोपन अथवा विभाजन छुटिने गरी।

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको यथावत्   

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलरका दरले घटाइएको निगमले जनाएको छ।

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर सम्पर्कविहीन

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

कलंकीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु

कलंकीमा मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘रेलको बाटो’का गायक सुरजको कथाः वनरक्षकको जागिर, साथमा हार्मोनियम

चार वर्षअघि काठमाडौँ–केरुङ रेलको चर्चा चलिरहेको थियो। त्यही बेला सुरज पण्डितले ‘रेलको बाटो...’ गीत निकाले र देशभर चर्चा कमाए। तर उनलाई जुम्लामा भने पहिलो गीतले नै चिनाएको थियो।

जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

दैनिक रूपमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले क्षति पुर्‍याउने गरेका छन्। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यो पर्याप्त नभएको स्थानीय बताउँछन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।