AnonymousUser

Logout

पुस्तकमार्फत थापाको आरोप– तत्कालीन राजदूत नै ओली सरकार ढाल्न सक्रिय, उपाध्याय भन्छन्– झूटो विवरण

पूर्व परराष्ट्रमन्त्री कमल थापाले यसै साता सार्वजनिक पुस्तकमा भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्याय नाकाबन्दीपछि सरकार ढाल्न सक्रिय भएको दाबी गरेका छन्। तर यो दाबी विवादमा परेको छ।

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।

वेस्ट ब्यांकमा इजरायली आक्रमण: १० प्यालेस्टिनीको मृत्यु  

बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।

नेप्से पुनर्संरचना प्रस्ताव ९ महिनादेखि अर्थ मन्त्रालयमा, तीन मन्त्री फेरिए तर बढेन प्रक्रिया

नेप्सेले सर्वसाधारणलाई आईपीओ जारी गर्नेदेखि रणनीतिक साझेदार भित्र्याउने योजनासम्मको पुनर्संरचना प्रस्ताव अर्थ मन्त्रालय पठाए पनि त्यसको कार्यान्वयनमा सरकारले इच्छा देखाएको छैन।

दोरम्बा पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो

दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको छ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५३ हजार १०० पुग्यो

बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

थासाङ हिउँपहिरोः बग्न थाल्यो थुनिएको बोक्सीखोला 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो।

चुनिए एकीकृत समाजवादीका १८ पदाधिकारी

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन्।

बेनी–जोमसोम–कोरला सडक: सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ। 

नाम मात्रैका विश्वविद्यालय, सुधार कसरी?

विश्वविद्यालयमा भर्ना भएका कुनै पनि विद्यार्थीको पहिलो प्राथमिकतामा अध्ययन पर्दैन। शिक्षालाई सिधै अर्थोपार्जनसँग जोड्दा विश्वविद्यालयहरू भन्सार कार्यालय जस्ता भए।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

परम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने धान नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, थुनियो बोक्सीखोला

थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए। 

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०८ पुग्यो, ५३ जना बेपत्ता

मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने

अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने भएको छ।

तिखेढुंगाबाट बेपत्ता भएका २ स्पेनिस पर्यटकमध्ये १ को शव फेला

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एक जनाको शव फेला परेको छ।

चिया प्रदर्शनी

ठमेलमा नेपाली अर्थोडक्स चिया प्रदर्शनी

काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका १०० भन्दा बढी प्रकारका चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीमा इलामलगायत विभिन्न स्थानमा उत्पादन गरिएका चिया राखिएको छ।

प्रहरीको ३० वर्षे सेवा अवधिबारे सर्वोच्चको आदेशविरुद्ध सरकारको ‘भ्याकेट’

प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरवलाेकनका लागि सरकारले निवेदन दिएको छ।

अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ।

सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण जहाँबाट बग्थ्यो बल्खु खोला

सतुंगलस्थित कुनै बेला बल्खु खोला बगेको ठाउँ अहिले सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड कसरी बन्यो? खोलाको करिब साढे २ रोपनी जग्गा सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको कथाः

यो ब्लक वेबसाइटबाट हटाइएको छ।