AnonymousUser

Logout

इजरायली सेनाको शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० भन्दा धेरै घाइते

उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण गरिएको आईडीएफले जनाएको छ।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

जीवनमा भावना कति महत्त्वपूर्ण?

दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले र सही तरिकाले रिसाउन सजिलो छैन।’

देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तनहुँको व्यासमा बढे डेंगीका बिरामी, अस्पतालको भुईंमा राखेर उपचार गरिँदै

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार डेंगीका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ।

झापामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

झापामा आइतबार छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

५ रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै

प्रतिकुल मौसम र भूगोलिक अवस्थाका कारण धौलागिरि हिमालबाट पर्वतारोहीको शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दशैँ मानेर कर्मथलो फर्किनेहरूको चहलपहल (तस्वीरहरू)

छोटो छुट्टीमा परिवार तथा आफन्तसँग दशैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण कर्मथलो फर्किन थालेका छन्।

हुडहुड आँधीबाट जोगिएको त्यो घटना

हामीले पदयात्रा गरेकै अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला क्षेत्र र आसपासमा हुडहुडका कारण हिमआँधीमा परेर ३१ जनाको दुखद् निधन भयो। त्यतिबेला अहिलेजस्तो मौसम पूर्वानुमान त्यति मिल्दैनथ्यो।

५ किलोमिटर चट्टान फोडेर सडकसँग जोडियो मुड्केचुलाका ३ वडा

पाँच किलोमिटर चट्टान फोडेसँगै वडा नम्बर १, २, ३ सडक सञ्जालसँग जोडिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताए।

लमजुङ जिप दुर्घटनाका गम्भीर घाइतेलाई भरतपुर पठाइयो

लमजुङ जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

थारू गाउँमा दशैँ आगमनसँगै सखिया नाचको रौनक पनि शुरू हुन्छ। दिनभरको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दशैँभर नाचिने थारू अगुवा बताउँछन्।

पाकिस्तानको कुर्रममा भएको साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु

कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले साम्प्रदायिक झडपमा दुई बालबालिका, तीन महिलासहित १६ जनाको मृत्यु भएको बताएका छन्।

श्रीलंकाबाट फर्किएको भलिबल टोलीलाई टीका–जमराले स्वागत (तस्वीरहरू)

नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले काभा यु२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता खेलाडीलाई खादासहित टीका–जमरा लगाएर विमानस्थलमा स्वागत गरेका छन्।

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने उनको भनाइ छ।

शुरू भयो सराय नाच, के छ ऐतिहासिक सम्बन्ध?

गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ।

ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

साढे तीन दशकअघि एक स्थानी मकै खान आएको ढेडु लखेट्दै जाँदा एकाएक पहराको बीचमा रहेको सानो प्वालभित्र पसेको थियो। त्यसपछि गुफा पत्ता लागेको थियो।

‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक

वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजाको अँगालोको ‘ह्याप्पी इन्डेक्स’

खुशी–सूचांकको भर नरहेरै मुस्किलले ७ लाख जनसंख्या रहेको भुटानबाट २ लाखभन्दा बढी भुटानी युवा अमेरिका, क्यानडालगायत मुलुकमा बसोबासमा पुगिसकेको तथ्यांक बाहिर आएको छ।

काभा यू-२० भलिबलको फाइनलमा नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

शनिबार सम्पन्न फाइनलमा पहिलो सेट जितेको नेपाल उज्वेकिस्तानसँग समग्रमा ३–१ ले पराजित भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।