दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन नेतासमेत प्राय: कमानबाटै आउँछन्।
मनकामना केबलकार मर्मतसम्भारका लागि मंगलबारदेखि कात्तिक १ गतेसम्म बन्द हुनेभएको छ। कात्तिक २ गतेबाट सेवा पुन: शुरू हुनेछ।
बाढीले इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।
युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक घाइते हुने गरी भएका इजरायली आक्रमणको निन्दा गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्।
सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन।
विपद् उद्धार तथा राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ।
भैरहवामा हुने बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको क्यानले जनाएको छ।
आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।
विश्व कीर्तिमान कायम गरी फर्किएका दावा याङ्जुम र निमा रेञ्जी शेर्पासहित ९ जना पर्वतारोहीलाई स्वागत गर्न नेपाल पर्वतारोहण संघका पदाधिकारी, शुभेच्छुकलगायत बाजागाजासहित त्रिभुवन विमानस्थल पुगेका थिए।
चौकीडाँडा र माम्ती खोलानजिकको ‘डाइभर्सन’ सुधार गरेर बीपी राजमार्गमा यातायात सञ्चालन अनुमति लिएका सवारीसाधनलाई साँझदेखि चल्ने दिइने सडक डिभिजन भक्तपुरले जनाएको छ।
काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ।
‘घुमुवा प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
यस परीक्षणपछि, स्पेसएक्स छिटो र पुन: प्रयोग गर्न मिल्ने रकेटहरू निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षी परियोजनाको महत्त्वपूर्ण चरणमा पुगेको छ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन्।
भन्ने नै हो भने दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यतिमात्र होइन, नेताहरूसमेत प्राय: कमानबाटै आउँछ।
ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासलाई लिएर ताइवानले प्रतिक्रिया दिएको छ।
करिब ७५ वर्षअघि नेपालमा पदयात्राको शुरूआत गरेर विदेशीले विकास र विस्तारमा समेत योगदान दिए। अब भने मोटरबाटो र सिमेन्टको प्रयोगले पदमार्गहरू मासिने अवस्थामा पुगेका छन्।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास शुरूआत गरेका हुन्।