AnonymousUser

Logout

जुन गीत नारायण गोपालले गाउन लगेका थिए... (भिडियोसहित)

स्वर–सम्राट नारायण गोपाललाई गीत गवाउन प्रायः सबै गीतकार उत्सुक रहन्थे, लालायित भनौँ न। उनले गीत गाइदिएकोमा गीतकारले खसी नै ढालेर भोजको आयोजना गरेको खबर पनि आएको थियो।

कात्तिक ८ भित्र बक्यौता बुझाउने समय तोकेर विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो ४९ उद्योगको सूची

ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको तेस्रो दिन विद्युत प्राधिकरणले ४९ उद्योगबाट बक्यौता असुल्न सार्वजनिक सूचना जारी गरेको छ।

दशैँ के हो, के होइन?

आधा शताब्दीअघि नेपालमा दशैँको भिन्नै रूप, रङ र उत्सव हुन्थ्यो। याक्थुङ (लिम्बु भाषा) मा दशैँको अपभ्रंश शब्द ‘तसी’ हो। ‘दशैँ आयो’ भन्नु पर्दा ‘तसी ते’ भनिन्छ। तसी आएको आभास भद्रा चरीले संकेत गर्थ्यो।

रहेनन् भारतीय उद्योगपति रतन टाटा

टाटालाई सोमबार मात्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनलाई उमेरजन्य रोग र उच्च रक्तचापको समस्या थियो।

आज दशैँको सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै

फूलपातीको दिन दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ।

दशैँमा नयाँ नोट नछाप्दा राज्यलाई झण्डै डेढ अर्ब फाइदा

गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब ४ अर्बमा सीमित भएको छ।

चुनावी प्रबन्धनबाट पार्टी नेता पीके

हाम्रो यताका तथाकथित नयाँसँग पीकेका कतिपय फर्मूला मिल्दाजुल्दा छन्। हाम्राले ‘व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन’ भनेका थिए। पीके ‘सरकार होइन अब व्यवस्था परिवर्तन’ भन्दैछन्।

दशैँ बिदाअघिको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। तर कारोबार रकम भने घटेको छ।

वृद्धलाई जवान बनाइदिने भन्दै अक्सिजन थेरापी, ५६ करोडको ठगी

६५ वर्षको उमेरमा २५ वर्षको जवान देखिने रहर साँच्चिकै पूरा हुने भए के होला? मान्छेको यही रहरको फाइदा उठाएर भारतको एक जोडीले करोडौँ रुपैयाँ ठगेको छ।

फेरिएको किनमेल शैलीः अनलाइन ‘अर्डर’, घरैमा सामान

पैसा बोकेर पसल चहार्दै हिँड्ने कतिपय उपभोक्ता पछिल्लो समय अनलाइनबाट किनमेल गर्न थालेको छ। यसले व्यापारको तौरतरिका नै परिवर्तन आएको छ, जसकारण अपायक र सस्तो भाडा हुने ठाउँमा पनि व्यापार गुल्जार छ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

विश्व हुलाक दिवस: टिकट प्रदर्शनीलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै

यस दिवसका अवसरमा आज हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ।

श्रीलंकाले रुसमा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ।

रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु १२ जना घाइते

खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

दशैँकै बेला किन उठ्छ पशुअधिकारको विषय?

पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने  सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।

विभिन्न राजमार्गका ५ खण्ड पूर्ण अवरुद्ध, ८ सडकमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्। 

मनसुन क्रमशः कमजोर हुँदै

कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कति जोखिमपूर्ण छ नागढुंगा–मुग्लिन सडकमा यात्रा?

एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्र्यानले सडक कतै धुलाम्मे छ। भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ।

चौकी डाँडामा अस्थायी सडक निर्माण गरी बीपी राजमार्ग एकतर्फी सञ्चालन

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

मेलम्चीको पानी आइपुग्यो काठमाडौँमा

मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।