AnonymousUser

Logout

खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गरिने

सरकारले खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

शेयरबजार ४७ अंकले घट्यो, कारोबार ८ अर्बभन्दा धेरै

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।

क्रान्तिपछिका विरोधहरूले बांग्लादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखेका थिए।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ।

कास्कीको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा

प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

नारायणीमा साढे ५ करोड खर्चेर झोलुंगे पुल, निकुञ्जको अड्चनले २ वर्षदेखि ताला

चितवनको बाल्मिकि आश्रम र नवलपरासीको त्रिवेणीधाम जोड्न नारायणी नदीमा  झोलुंगे पुल बनाउनै आठ वर्ष लाग्यो। बनाइसकेको पनि दुई वर्ष भयो। तर ताला लगाएर बन्द गरिँदा नेपाली भूभाग पुग्न भारत भएर जानुपर्छ।

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

डेंगीबाट संक्रमित मिश्रको ७२ वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ।

सुपर ओभरमा अमेरिकालाई हराएसँगै नेपाललाई सिरिज

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। 

३ वर्षदेखि घरघरमा धारा, आएन पानी

माझी समुदायमा खानेपानी अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट आयोजना सम्पन्न गरे पनि धारामा पानी आएको छैन।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरे।

जलवायु परिवर्तनले धानखेतीमा पुर्‍याएको असर र समाधान

वर्षाको ढाँचा बदलिएको छ र सुख्खा खडेरीको समयावधि बढ्दो छ। उच्च तापक्रम तथा घनिभूत वर्षाका कारण बालीनालीमा लाग्ने कीरा र पशुजन्य रोग बढ्दो क्रममा छन्। यसले उत्पादकत्व घटाउँदैछ।

माटोका भाँडा बनाएर घरखर्च जोहो

सुनसरीका इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा बसोबास गर्ने कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, मधेश, बागमती र कर्णालीका थोरै तथा गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रवि लामिछानेमाथि कुन–कुन कसुरमा हुँदै छ अनुसन्धान? 

ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई अझै एक महिना हिरासतमै राख्न सक्छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढे हिरासत अवधि अझै लम्बिन सक्छ।

स्याङ्जामा बम विस्फोट हुँदा १ जना घाइते

स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।

ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘डिजिटल चिट’, नागरिक एपबाट जरिबाना भुक्तानी

नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिबाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिबाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ। 

धिमे बाजामा हजार कलाकारको नृत्य प्रदर्शन (तस्वीरहरू)

पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।

चाडपर्वका बेला पनि घटेन बिदेसिने क्रम

वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।

प्रविधिले छाडेको डोबः कसरी हराए सीडी र डीभीडी?

कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।