AnonymousUser

Logout

बांग्लादेशमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन, राष्ट्रपति भवन कब्जा

मोहम्मद साहाबुद्दिन बांग्लादेशका १६औँ राष्ट्रपति हुन्। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।

राष्ट्रिय मुद्दामा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय 

बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ।

भारतमा ‘डिजिटल अरेस्ट’बाट अनलाइन ठगी, नेपाल कति चनाखो?

अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले भारतमा यसरी ‘डिजिटल अरेस्ट’ गरी पढेलेखेका र प्रतिष्ठितलाई नै ठगिरहेका छन्।

जडीबुटी बिक्रीबाट जीविका चलाएकी फुपु, मासिक १ लाख ५० हजारसम्म आम्दानी

संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्। 

भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।

वीरगन्जबाट २५ प्रतिशतले घट्यो पेट्रोलियम पदार्थको आयात 

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइपलाइनबाट आयात हुने गरेको छ। पेट्रोल भने ट्यांकरबाट नै ल्याउने गरिन्छ।

गाँजाको विकल्पमा कुन वनस्पति?

खेतीपातीले आर्थिक उपार्जन हुनुका साथै शारीरिक कसरत, वरपरको सौन्दर्य बढ्न गई हावापानी र जमिनको गुणस्तरमा पनि सुधार आउँछ। मानिसलाई मात्र नभई अन्य जीवजन्तुलाई पनि फाइदा पुग्छ।

कांसाहोप तालमा डुंगा सयरसँगै माछापालन, लोभिए पर्यटक

कोरोना भाइरस महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे ६ रोपनी जग्गामा निर्माण गरेको ताल पर्यटकीय गन्तव्य बनेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुसी आक्रमणपछि युक्रेनको जनसंख्या १ करोडले घट्यो : राष्ट्रसंघ

युद्धमा हजारौँले ज्यान गुमाउनुका साथै, युद्धको त्रासमा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थी बनेर युरोपेली देशतिर जाने क्रम पनि बढेको छ। 

भिस्टाराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित

दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्टाराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले ३ घण्टा लगाएर विमानको जाँच गरेको थियो।

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समिति गठन गरेका छन्।

हङकङ क्रिकेट सिक्सेस: जोराको कप्तानीमा नेपाली टोली घोषणा

क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।

नेपाली झोलुंगे पुलको यात्रा: बुरुन्डीदेखि इथियोपियासम्म!

इथियोपियाका भित्री गाउँबस्तीमा झोलुंगे पुलको काम गरिरहेका पासाङको बुझाइमा इथियोपियाका जनता गरिब हुन्, देश धनी। नेपालमा भने जनता धनी छन्, देश गरिब।

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

असोज दोस्रो साता आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ।

झन्डै २६ अंकले बढ्यो शेयरबजार, कारोबार रकम भने ४ अर्बमा सीमित

पछिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।

पोखरामा प्रहरीलाई पेट्रोल पम्प नबनाउन उच्चको अन्तरिम आदेश

पोखरा महानगर–७ पार्दीस्थित सरकारी कार्यालय रहेको सो क्षेत्रमा प्रहरीले पेट्रोल पम्प बनाउन थालेपछि स्थानीय अभियन्ता अदालत गुहार्न पुगेका थिए।

लेबनानको अलसाहेल अस्पतालमुनि अर्बाैंको सुन र नगद रहेको इजरायली सेनाको खुलासा

पछिल्लो समय इजरायलले हिजबुल्लाहका आर्थिक लक्ष्यकेन्द्रित हमला गरिरहेको छ।

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान छ।

निजी र सार्वजनिक शिक्षाका दुई कित्ता

सार्वजनिक शिक्षाले समाजका सबै वर्ग, जात, लिंग वर्ण वा सम्प्रदायका केटाकेटीलाई एउटै विद्यालयमा ल्याई एकैखाले शिक्षा प्रदान गर्छ। सार्वजनिक शिक्षाको सुन्दर पक्ष हो यो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।