AnonymousUser

Logout

वर्ल्ड क्वार्टरमा काठमाडौँको सम्झना

नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राष्ट्रपतिको शपथ लिनुअघि आयोजित र्‍यालीमा डोनाल्ड ट्रम्पले के भने?

बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।

स्पेनिस ला–लिगामा रियलको सहज जित

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ।

यू–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै

पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।

‘उर्वशी’ भन्छिन्, “यौनकर्मीहरू क्रान्तिकारी हुन्”

यौन कार्य/श्रमलाई मर्यादित कामको रूपमा स्थापित गर्दै संलग्न व्यक्तिको स्वास्थ्य अधिकार  र मानवअधिकारको सुनिश्चितता यौनकर्मीको मूल माग हो।

विपिन सकुशल घर फर्किने आशामा परिवार

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। तर त्यस सूचीमा भने विपिनको नाम समावेश छैन।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता

खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ।

सुदूरपश्चिम प्रदेशसभा : युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

नेपाललाई पराजित गर्दै भारतीय महिला टोलीले प्रथम खो खो विश्वकपको उपाधि जितेको छ।

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ।

आगोमाथि कुदाएर घोडा चोख्याउने चलन (तस्वीरहरू) 

विगत ५०० वर्षदेखि मनाइँदै आएको लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ। 

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता

बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ प्रतिवादीविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।

साढे ३ दशक लामो राजनीतिमा राजेन्द्र महतोको ‘यू–टर्न’

पाँच दशकअघि क्याम्पस पढ्न काठमाडौँ आएका महतोको राजनीति नेपाल सद्‍भावना पार्टीबाट करिब साढे ३ दशकअघि शुरू भयो। यति लामो मधेश केन्द्रित राजनीतिबाट उनी अब ‘बहुल राष्ट्रिय राज्य’को राजनीतितिर लागेका हुन्?

राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट निवेदन खारेज

राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

हुम्लामा अनुदानको नुन बोकेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

हमासले सार्वजनिक गर्‍यो आइतबार रिहा हुने ३ बन्धकको नाम

रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।

नेप्से परिसूचक १२ अंकले बढ्यो, ६ अर्ब २५ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १२.‍५८ अंकले बढेर २६०१.२१ को विन्दुमा उक्लिएको छ।