AnonymousUser

Logout

अर्थसमिति अनुगमन: भन्सार कार्यालय अस्तव्यस्त हुँदा चोरीपैठारी वृद्धि

‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ।’

थुनछेक बहस नसकिँदा रवि लामिछानलाई प्रहरीको जिम्मा

चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा बुधबार चलेको थुनछेक बहस नसकिएपछि भोलि फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।

आनुवंशिक सम्पादन गरेर विश्वकै पहिलो सुपर घोडा तयार

अर्जेन्टिनाका वैज्ञानिकहरूले आनुवंशिक सम्पादन (जिन इडिटिङ) गरेर तयार पारेका यी घोडाहरूलाई पोलो खेल्नमा प्रयोग हुने विशेष घोडाको उन्नत संस्करण बताएका छन्।

नेप्सेमा सामान्य अंकको गिरावट

बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २ हजार ७११.४५ को बिन्दुमा कायम भएको हो।

महिला क्रिकेटः नेदरल्यान्ड्ससँग नेपाल पराजित

पाँच खेलमा छ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अंकविहीन नेपाल तालिकाको अन्तिममा छ।

सैन्य विमानमार्फत अमेरिकाले १०४ जना भारतीयलाई गर्‍यो ‘डिपोर्ट’

अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीलाई यसैगरी देशनिकाला गरिएको थियो।

किसानले कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा प्राधिकरणले काट्यो लाइन

किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको नगरपालिकाले महसुल तिरेको छैन। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।

यूएसएडले विश्वभरका आफ्ना कर्मचारीलाई बिदामा राख्यो

यूएसएडले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि शुरू हुने जनाएको छ।

अमेरिकामा नेपाली आप्रवासनको लहरोः कहिलेदेखि जान थाले, नयाँ नीतिले कति फर्काइएलान्?

सन् १९४० को दशकदेखि फाट्टफुट्ट नेपाली अमेरिका जान थालेका थिए। अहिले त्यहाँ साढे ३ देखि ४ लाख नेपाली छन्। ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीतिले कति नेपाली प्रभावित हुन्छन्? के उनीहरू घर फिर्नुपर्छ?

पूजाको अर्धशतकमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य

नेपालका लागि पूजा महतोले अविजित ६२ रनको अर्धशतकीय पारी खेलिन्। ५१ बल खेलेकी उनले ५ चौका प्रहार गरेकी थिइन् ।

१४ वर्षमा पनि बनेन भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाट पुल

सम्झौता अनुसार पुल निर्माण २०७० सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सरकारले ठेक्का रद्द गरेको थियो।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर ब्याटिङ रोजेकी छन्। 

तोलामा २ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

च्यासल मैदान मर्मत गर्न २ करोड रुपैयाँ लाग्ने, सरोकारवाला निकाय मौन

दशरथ रंगशालाको विकल्पका रूपमा राष्ट्रिय खेलकुद परिषद्ले  २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो। 

नेपालको डिजिटल प्रणाली विस्तारमा स्टोनिया इच्छुक

स्टोनियाका अधिकारीले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञलाई पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र तथा विश्वविद्यालयमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई तालिम दिन सकिने बताएका छन्।

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।

प्रस्तावित नागरिक उड्डयन विधेयक: थप अव्यवस्थाको डर

निजामती सेवालाई प्राधिकरणजस्तो बहुआयामिक र अन्तर्राष्ट्रिय सेवामा प्रमुख निर्णयकर्ताको भूमिकामा सशक्त उपस्थिति कायम राख्नु संस्थाको लागिसमेत प्रत्युत्पादक हुने देखिन्छ। 

पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

माघ अन्तिम सातासम्म पनि तराईमा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्।

पाथीभरा केबलकार विवाद: ६ बुँदे सहमति, यातायात बन्द खुल्यो

केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ।

सदन सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत

बजेट कार्यान्वयनका असमझदारीलाई सहमतिबाटै समाधान गरी प्रदेशसभा नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।