AnonymousUser

Logout

मधेश आन्दोलनको १८ वर्ष: ओभाउन सकेनन् शहीद परिवारका आँसु

आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तर भने उस्तै रहेको शहीद परिवारको गुनासो छ। सरकारले पनि रोजगारी र जीविकोपार्जनमा आफूहरूलाई सहयोग नगरेको उनीहरू बताउँछन्।

छुदेनको ‘उरमाल’ र गजेन्द्रको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।

चिया बेचेर मासिक १ लाख कमाइरहेका विनोद

लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।

अमेरिकी-नेपाली आप्रवासीबारे नेपाल मौन रहन मिल्दैन

आप्रवासीमा सिर्जना गरिएको भयको स्थिति जोगाइरहनु र त्यही त्रासको आडमा आप्रवासी मजदुरलाई कमभन्दा कम ज्यालामा काम गर्ने वातावरण सिर्जना गरिरहनु अमेरिकी स्वार्थ हो।

न्यूनचापीय प्रणालीको प्रभाव: कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जंगली हात्ती बस्तीमा पसेपछि हरिपुरका स्थानीय त्रसित

हात्तीको बथानले स्थानीयले लगाएको मकै, गहुँ र उखुबालीमा पनि क्षति पुर्‍याएको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीको भनाइ छ।

नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला राष्ट्रिय खो–खो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

कलकत्तामा चिकित्सकको बलात्कार र हत्या प्रकरणमा अस्पतालका स्वयंसेवक दोषी ठहर

कलकत्तास्थित सरकारी अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा अदालतले अस्पतालका नागरिक स्वयंसेवक सञ्जय रोयलाई दोषी ठहर गरेको छ। न्यायाधीश अनिर्बान दासले यो मुद्दामा सोमबार सजाय सुनाइने बताए।

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्। 

व्यक्तिको जग्गामा नगरपालिकाको बलमिच्याइँ: अदालतको चेतावनीपछि पनि संरचना बनाउने इजाजत दिन आनाकानी

बुढानीलकण्ठ नगरपालिकाले बलपूर्वक हडपेको व्यक्तिगत सम्पत्ति अदालतको आदेशमा फिर्ता गरे पनि सोही जग्गामा संरचना निर्माणका लागि इजाजत नदिएर अर्को बलमिच्याइँ गरेको छ।

इरानको सर्वोच्च अदालतमा २ न्यायाधीशको गोली हानी हत्या

तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ।

अपांगताले छेकेन भागिरामलाई, विद्युतीय उपकरण मर्मत गरेर जुटाउँछन् घरखर्च

पक्षाघात जस्तो जटिल रोगसँग लड्दै भागिराम चौधरी यतिबेला विद्युतीय उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रूपमा जुटाउँदै आएका छन्।

यू१९ विश्वकप क्रिकेटः नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

आईसीसी यू१९ टी२० महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ।

यू१९ महिला विश्वकप: नेपालले बांग्लादेशलाई दियो ५३ रनको लक्ष्य 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो। 

चिसोले सर्लाहीको जनजीवन कष्टकर

बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन्। सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था छ।

सडकका खाल्डाखुल्डी र सडककै दुर्दशा देखिने प्रदर्शनीस्थल

प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।

गाजामा युद्धविराम गर्ने सम्झौता इजरायली मन्त्रिपरिषद्‍बाट अनुमोदन

सम्झौता आइतबारदेखि लागू हुनेछ। १५ महिना लामो युद्धका क्रममा ४६ हजार ७८८ प्यालेस्टिनीको मृत्यु भएको थियो।

चिसोका कारण २ महिनादेखि विद्यालय गएका छैनन् मटिहानीका बालबालिका

मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्।

डोरबहादुर विष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।