नेपालको उच्च पहाडी तथा हिमाली भू–भागहरूबाट नियमित र पर्याप्त मात्रामा तथ्यांक संकलन गर्न नसक्दा मौसम पूर्वानुमान थप जटिल बनेको वरिष्ठ मौसमविद् शान्ति कँडेलको भनाइ छ।
पुस्तकमा कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ पुस्तक प्रकाशित छन्।
रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई?
दुर्घटनामा गम्भीर घाइते ढोरपाटन नगरपालिका–२ की २१ वर्षीया टीकाकुमारी कुँवरको बुर्तिबाङ प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले इजरायलमाथि बदला स्वरूप ‘गम्भीर प्रहार’ गर्ने चेतावनी दिएका थिए।
‘एअरमेल सर्भिस’ पछि टाटा एअरलाइन्स हुँदै एअर इन्डिया बन्दासम्म यसले अनेकौँ उतारचढाव बेहोर्यो, जसमा नेपालसँग जोडिएको एउटा घटना यसको इतिहासमा अविस्मरणीय छ।
नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।
कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन्।
एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य, यात्रुका साथै २४ जना गैरयात्रीको पनि मृत्यु भएको छ। डीएनए परीक्षणपछि मात्रै मृतकको औपचारिक संख्या घोषणा गरिने प्रशासनले जनाएको छ।
सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद निलम्बन भएको बारेमा सदनलाई जानकारी गराएका छन्।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
विभिन्न देशले एआईसम्बन्धी कानून बनाइसकेका छन्। न्युजिल्यान्ड, ब्राजिल, सिंगापुरलगायत देशका संसद्मा यसबारे छलफल भएको छ। दैनिक जीवनलाई प्रभावित गरिरहेको एआईबारे नेपालको संसद्मा भने छलफल नै हुँदैन।
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको नाराबाजी र अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढाउँदै गृहमन्त्री रमेश लेखकलाई बोल्नका लागि समय दिएका थिए।
प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच दुईबुँदे सहमति भएको छ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
रौतहट– पर्साको वीरगन्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडक खण्डको सीताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्र…
इरानमा इजरायली आक्रमणपछि मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडान रद्द गरेको बताएको छ।