AnonymousUser

Logout

नार्पाभूमि गाउँपालिका: सडक न बिजुली, सधैँ अँध्यारो

विद्युत् अभावले पालिकाले दिने सेवा प्रभावित हुने गरेको छ। सडक सञ्जाल सहज नहुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी गर्न समस्या छ।

लैंगिकता र सोच: परम्पराको खोल

घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्र भेटिन्छन्।

वैदेशिक अध्ययन: ५ महिनामा ४७ अर्ब ३४ करोड खर्च

चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। 

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग

वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ। 

दाङमा ९ महिनामा १०७ वटा सवारी दुर्घटना‍मा

दुर्घटनापछि प्रहरीले गरेका अनुसन्धानले चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सडकको दुरावस्था, यान्त्रिक गडबडी प्रमुख कारण औँल्याएको छ।

अन्तरिक्षमा २ उपग्रह ‘डक’ गरेर भारतले कायम गर्‍यो नयाँ कीर्तिमान

इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

वैदेशिक रोजगार बचतपत्रको दुर्दशाः श्रमिकले पत्याएनन् कि सरकार चुक्यो?

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ल्याइएको रोजगार बचतपत्रबाट आन्तरिक ऋणसमेत व्यवस्थापन गर्ने सरकारको लक्ष्य थियो। निराशाजनक तस्वीरचाहिँ डेढ दशकमा जम्माजम्मी ५ प्रतिशत बचतपत्र बिक्री भएको छ। 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा विद्यार्थीको प्रदर्शन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।

भेरी करिडोर स्तरोन्नति गर्न ४ अर्ब बजेट सुनिश्चित

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकखण्डमा नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।

नेप्से परिसूचक ७ अंकले घट्यो, ५ अर्ब ९३ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकको बिन्दुमा कायम भएको छ।

छुरा प्रहारबाट घाइते भएका बलिउड अभिनेता सैफ अली खान खतरामुक्त

खानको उपचारमा संलग्न लीलावती अस्पतालका चिकित्सकको टोलीले उनको अवस्था खतरामुक्त रहेको, स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको जनाएको छ।

सातै प्रदेशमा पुग्यो एचपीभी खोप

माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइँदै छ।

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गर्ने‍ निर्णय गरेको छ।

जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी २८ रनले पराजित

वीरगन्जस्थित नारायणी रंगशालामा पुलिसले दिएको १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीबाट ५ घर जले

आगलागीबाट घरमा रहेका गरगहना, लत्ताकपडा र खाद्यान्नसमेत गरी २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।

​​​​​​​‘बजेट र दक्ष जनशक्ति भए नेपालका संग्रहालय गन्तव्यस्थल बन्न सक्छन्’

‘राष्ट्रिय संग्रहालयलाई सार्कअन्तर्गतका विभिन्न संग्रहालयसँग दाँज्ने हो भने यहाँका सामग्री संख्यात्मक हिसाबमा धेरै छन्। तर प्रदर्शन गर्ने हिसाबमा अझै पनि सुधार हुन सकेको छैन।’

आर्थिक संकटमा हेटौँडा सिमेन्ट उद्योग: ३ महिनादेखि उत्पादन ठप्प

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक समस्याका कारण थलिएको छ।

कन्काई पुल: ५ पटक म्याद थप, १३ वर्षमा आधा काम

झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र परेको छ। चार वर्षमा सक्ने सम्झौता भएको पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ।