AnonymousUser

Logout

९ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक ९ वर्ष बित्दासमेत निर्माण सकिएको छैन।

नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा: विश्व बैंक

विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ।

‘तलेजु हार’को स्वामित्वबारे अमेरिकी होमल्यान्ड सेक्युरिटीका ४ प्रश्न

दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा विनयी खोलाको बाढीले डाइभर्सन नै बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

नेपालको मौलिक धन ललितकलाः गर्नैपर्ने यी ५ काम

कलाक्षेत्र संसारमा सिर्जनशील अर्थतन्त्र निर्माणमा अग्रणी बन्दैछ। नेपालकै हस्तकला अन्तर्राष्ट्रिय बजारमा चर्चित छ। कला–संस्कृतिमा धनी नेपालले यो मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न ढिलो गर्नुहुन्न।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य छ।

ठेकेदारको लापरबाहीले गोलबजार–लगडी–गदियानी सडक अलपत्र

सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।

कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

गायब गोर्खाल्यान्ड

अलग राज्य 'गोर्खाल्यान्ड' भनेर जसवन्त सिंह, इन्द्रजीत खुल्लरहरू सांसदको उम्मेदवार भएर दार्जिलिङ आए। भोट पनि पाए। त्यसपछि जनताले न गोर्खाल्यान्ड देख्न पाए, न त सांसदलाई भेट्न नै।

ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्रे हुँदै म्याग्दीको रत्नेचौर–भकुन्डे सडक

एक किलोमिटर २०० मिटर ढलान भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी छ। 

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो। तेस्रो सुपर ओभरमा भने नेदरल्यान्ड्ले नेपाललाई पराजित गरेको हो। 

पाल्पामा भएको दुर्घटनामा गाडीधनीसहित २ जनाको मृत्यु, १ घाइते

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो। 

राप्रपा महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा

राप्रपाका महामन्त्री धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सभामुखतिर सोझिएको प्रश्नः प्रतिपक्षीलाई भुईं, सत्तापक्षलाई रोष्ट्रम?

सरकारका काममा प्रश्न उठाएर ‘वेल’ घेराउ र नाराबाजी गर्दा पनि विपक्षी दललाई पेलेर संसद् चलाउने परिपाटी नै बन्न थालेको छ। सभामुख देवराज घिमिरे पछिल्लो उदाहरण बनेका छन्।

पाकिस्तानले अनिश्चितकालका लागि बन्द गर्‍यो इरानसँगको सीमा

इजरायल र इरानबीच तनाव बढ्दै गएपछि पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चितकालका लागि बन्द गरेको छ।

दिलभूषण पाठकलाई धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल धरपकड नगर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

वन मुद्दामा भरत थापा ५० लाख धरौटीमा रिहा

वनसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

भिएनामा अड्किए ६ वटा पुरातात्त्विक सम्पदा

अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।

मुन्धुमी विधिअनुसार मुक्कुमलुङमा वृक्षरोपण

वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको संघर्ष समितिका संयोजक लिङ्खिमले बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।